ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मिनी ट्रक दुर्घटना : मालिकदेखि चटपटे बेच्नेसम्म घाइते

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

Loading

राजविराज । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजगढ गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा त्यसमा सबार ५ जना घाइते भएका छन् ।

राजगढ गाउँपालिका ५ मलेकपुरस्थित सडक खण्डमा राजविराजबाट पत्थरगाडातर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ क ०२५६ नं.को मिनी ट्रक डाक्नेश्वरी नगरपालिका ७ बस्ने केदार प्रसाद साहका १० बर्षीय छोरा नागेन्द्र प्रसाद साहलाई बचाउने क्रममा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा १० बर्षीय बालक नागेन्द्र प्रसाद साहसहित सोही ठाउँमा ठेलामा चटपटे बेच्दै आएकी राजगढ गाउँपालिका ५ मलेकपुर बस्ने ३६ बर्षीय छोटे लाल दास, उनकी ३२ बर्षीया पत्नी सरस्वती देवी दास घाइते भएका छन् । घाइते यी तीनै जनाको राजविराजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा मिनी ट्रक साहु राजबिराज ७ बस्ने ४२ बर्षीय बैजु कुमारी साह र सह चालक छिन्नमस्ता गाउँपलिका ६ बस्ने ५५ बर्षीय बसन्त कुमार साह घाइते भएका छन् । यी दुई जनाको राजविराजमा सामान्य उपचार गराई थप उपचारका लागि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

मिनी ट्रक चालक राजविराज वडा नम्बर १२ देउरी भरुवा बस्ने राजगुलाम यादव फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, राजविराजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

यातायात मजदूर संघ, सप्तरीको नयाँ कार्यसमिति चयन

Next Post

सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

सप्तरीबाट क–कसको नाम शहीदको रुपमा राजपत्रमा भयो प्रकाशित ?

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

एक सातापछि सुचारु भयो हनुमाननगर कंकालिनी नगरपालिकाको कामकाज

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

धाँधलीपूर्ण निर्वाचन नमान्ने सप्तरीका चार विद्यार्थी संगठनको चेतावनी

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

घोडामा गाँजा तस्करी, खोस्न खोज्दा प्रहरीले चलायो गोली

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

बाख्रा चराउन गएकी बालिका गहुँ पोल्न खोज्दा जलेर घाइते

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.