ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

होली पर्वमा सप्तरीमा ८१५ प्रहरी परिचालन हुने, उच्छृङखल गतिविधी नगर्न अपील

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

Loading

राजविराज । सप्तरी प्रहरीले होली पर्व अरुलाई असर नपुग्ने गरी मनाउन सबैसँग अपील गरेको छ ।
होली पर्वलाई सुरक्षित तवरले सभ्य रुपमा मनाउने सन्दर्भमा सुरक्षा व्यवस्थापन मिलाएको भन्दै प्रहरीले अरुलाई असर नपु¥याई पर्व मनाउन अपील गरेको हो ।
होलीमा ८१५ प्रहरी परिचालन गरिने र कुनै अप्रिय घटना नहोस् भनि सवै जनालाई सचेत गराउँदै जिल्ला भरिमा सबै प्रहरी युनिटबाट जिंगल पनि बजाई रहेको जिल्ला प्रहरी प्रमुख एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।
उनका अनुसार जिल्लाका संवेदनसिल ४५ स्थानमा पिकेट डिउटी, १८ स्थानमा ट्राफिक सहितको चेकिङ प्वाईन्ट, ९ वटा गाडी मोबाईल, २५ वटा क्वीक रिस्पोन्स टिम (क्यूआरटी) परिचालन गरी सुरक्षा व्यवस्थापन मिलाईएको छ ।
होली पर्वलाई सभ्य र भव्य रुपमा मनाउन भन्दै प्रहरीले आफन्त वा साथीभाईसँग मात्र होली खेल्न, उच्छृङख्ल कृयाकलाप नगर्न, कसैको ईच्छा विपरित रंग, अबीर, पानी, केमिकल नछयाप्न, महँगा गरगहना लगाएर होली खेल्न नजान, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, ट्राफिक नियमको पालना गर्न, चर्काे स्वरमा संगीत वा माईक नवजाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बोदेबर्साइनमा पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते 

Next Post

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

मोटरसाइकललाई ठक्कर दिएर भागेको कार आफैं दुर्घटनामा पर्यो

मोटरसाइकललाई ठक्कर दिएर भागेको कार आफैं दुर्घटनामा पर्यो

लोहजाराका अग्निपीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

लोहजाराका अग्निपीडितलाई गाउँपालिकाद्वारा राहत प्रदान

५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

५८ बर्षीया महिलासँग जर्वजस्ती करणी गर्ने पुरुष कारागार चलान

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

व्यक्तिको घरमा फेला पर्यो ७ लाख मूल्य बराबरको भन्सार छलिएका सामान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.