ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

नेताले भने–कित्ताकाट नहुँदा समस्या भयो, सीडीओले भने–जनप्रतिनिधीले जग्गा वर्गीकरण गरिदिएन


डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

Loading

राजविराज । सप्तरीका राजनीतिक दलका नेताहरुले जग्गाको कित्ताकाट बन्द हुँदा सर्वसाधारणलाई अत्यधिक समस्या खेप्नुपरिरहेको प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गरेका छन् ।

जिल्लाको शान्ति सुरक्षा लगायतका बिषयमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले राजनीतिक दलका नेताहरुसँग आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै नेताहरुले यस्तो गुनासो गरेका हुन् । उनीहरुले जग्गा भएपनि कित्ताकाट नहुँदा अध्ययन, विवाह, उपचारसहितका काम प्रभावित भइरहेको बताए ।

अन्तरकृया कार्यक्रममा बोल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता जयनारायण यादवले कित्ताकाट नहुँदा बालबालिकाको पढाई, विवाह र उपचार सबै रोकिएको बताए ।

नेपाल मजदूर किसान पार्टीका अध्यक्ष दिगम्बर यादवले कित्ताकाट रोकिएपछि जनताको आधारूत समस्याहरु समाधान हुन नसकिरहेको बताए ।

कित्ताकाट अबिलम्ब फुकुवा नभए धेरै समस्या आउन सक्ने बताउँदै उनीहरुले यसतर्फ अबिलम्ब पाइला चाल्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी थापाले पालिकाका जनप्रतिनिधीकै कारण कित्ताकाट सुचारु हुन नसकेको बताए । उनले पालिकाहरुले जग्गाको वर्गीकरण गर्ने कार्य नटुँग्याउँदा कित्ताकाट सुचारुमा बिलम्ब भइरहेको बताए ।

‘जग्गाहरुको वर्गीकरण सकाउनु जरुरी छ’ उनले भने, ‘यो काम सकिएलगत्तै कित्ताकाट सुचारु हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डिजे अबिलम्ब बन्द गराउन नेताहरुको माग

Next Post

वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

वागेश्वरी सेवा समितिको अध्यक्षमा इन्जिनियर इन्द्रनारायण देव चयन

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

बोदेबर्साइनमा पोलमा ठोक्किएर मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते 

सप्तरीका एसपी काफ्लेको सरुवा, कार्की आउने

होली पर्वमा सप्तरीमा ८१५ प्रहरी परिचालन हुने, उच्छृङखल गतिविधी नगर्न अपील

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

सालीलाई भिनाजुले रंग लगाउने क्रममा महादेवामा कुटाकुट, दुई जना पक्राउ

मोटरसाइकललाई ठक्कर दिएर भागेको कार आफैं दुर्घटनामा पर्यो

मोटरसाइकललाई ठक्कर दिएर भागेको कार आफैं दुर्घटनामा पर्यो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.