ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

Loading

राजविराज । राजविराज नगरपालिकाकाे हटियाभित्र अतिक्रमण गरिएको जग्गालाई वैधता दिन कार्यवाहक मेयरले कार्यपालिकाकै बैठकलाई उल्ट्याएको पाइएको छ ।

कार्यपालिकाको गत मंसिर २९ गते बसेको बैठकले हटियाभित्रको अतिक्रमित जग्गा खाली गर्ने सर्वसम्मतिले निर्णय गरेको थियोे ।

तर, त्यहीँ कार्यवाहक मेयर इसरत परबिनले आफ्नै नेतृत्वको कार्यपालिका बैठकको निर्णय उल्ट्याउदै जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिएकी छन् ।

राजविराज हटियामा बर्सौदेखी जमिन अतिक्रमण गरिएको छ । त्यसैलाई मध्यनजर गर्दै नगरपालिकाको कार्यपालिका बैठकले अतिक्रमण हटाउने निर्णय गरेको थियो ।

हटियामा अहिले सटरहरु निर्माण भैरहेको छ । ती सटर वरिपरि धेरै ब्यक्तिले हटियाको जग्गा अतिक्रमण गरेका छन ।

यो अतिक्रमण हटाएर नाला निर्माण गर्ने कार्यपालिका बैठकको म्यान्डेड थियो हटिया रहेको वडा नम्बर ७ का वडा अध्यक्ष सुभाष यादव भन्छन्, ‘तर कार्यवाहक मेयरले पहिला नाला नै निर्माण गर्ने सहमति दिएर अतिक्रमित जग्गालाई बैध्यता दिन खोजनुभयो ।’

कार्यपालिकाको बैठक विपरीत परबिनले निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादव मार्फत सघन शहरी तथा भवन निर्माण आयोजनालाई पहिला नै नाला निर्माण गर्न पत्र पठाउन लगाएकी छन् । पत्र अनुसार ६ मिटर सडक र १ मिटर नालाको निर्माण कार्य यथाशिघ्र गराईदिन अनुरोध गरिएको छ ।

‘हटियामा धेरै अतिक्रमण गरिएको छ, हामिले त्यो हटाएर नाला निर्माण गर्ने भनेर कार्यपालिका निर्णय गरेका थियौ’ नगरपालिकाका प्रबक्ता समेत रहेका वडा अध्यक्ष जयनारायण मण्डलले भने, ‘ कार्यवाहक मेयरले गड्बड गर्नुभएको छ । यो हाम्रो लागि सहय हुदैन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

ग्यास पाइप लिक भएर आगलागी, खडकनारायण घाइते

Next Post

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

राजविराज हटियाको अतिक्रमित जग्गा फिर्ता गरिनुपर्ने पक्षमा १७ जना जनप्रतिनिधी एकमत

जग्गा अतिक्रमण गर्नेहरुका लागि सारथीको रुपमा उभिइन कावा मेयर परबिन

राजविराज हटियामा तत्काल नालाको काम नहुने, शहरी कार्यालयले ठेकेदार कम्पनीलाई लेख्यो पत्र

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.