ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश


डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उप प्रमुख मीरा यादवबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालत जनकपुर इजलास, राजविराजले आदेश दिएको छ ।

भारतीय नागरिक मीरा नेपालको नागरिकता लिई उप प्रमुख समेत बनेको र प्रहरी, प्रशासनले मुद्दा दर्ता गर्न नमानेको भन्दै डाक्नेश्वरी नपा ३ बस्ने कृष्णकुमार यादवले परमादेश आदेशको माग गर्दै उच्च अदालतमा मुद्दा दायर गरेका थिए । ५ जेठमै मुद्दाको भएको फैसला बमोजिम अदालतले बुधबार उच्च सरकारी वकीलको कार्यालय, राजविराजलाई आदेशको जानकारी गराइदिन पत्र पठाएको छ ।

‘निवेदक कृष्णकुमार यादव र विपक्षी जिल्ला प्रहरी कार्यालय राजविराज, सप्तरी समेत भएको परमादेश रिट निवेदनमा विपक्षीमध्येका जिल्ला प्रहरी कार्यालय, सप्तरीका नाममा परमादेशको आदेश जारी हुने ठहरी यस अदालतबाट जेठ ५ गते आदेश भई उक्त आदेश असार ३ गते प्रमाणीकरण भएको हुँदा उक्त आदेशको प्रमाणित प्रतिलिपी समेत यसै साथ राखी जानकारी गराइएको छ’ पत्रमा भनिएको छ, ‘सोको जानकारी त्यहाँ कार्यालय मार्फत् विपक्षीलाई उक्त आदेशको जानकारी गराइदिनुहुन आदेशानुसार अनुरोध छ ।’

उपप्रमुख मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको भन्दै साउन २०७९ मा जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत परेको थियो । मीरा, महेन्द्रसहित उनीहरुका सन्तानले समेत झुठा विवरण पेस गरेर नागरिकता लिएको आरोपीको दावी छ ।

भारतको निर्वाचन नामावली २०२२ मा मीराको नाम रहेको दाबी गरिएको छ । अनुमण्डलीय न्यायालय, निर्मलीमा महेन्द्र र मीराले पेस गरेको शपथपत्र तथा भारत निर्वाचन आयोगबाट लिएको पहिचानपत्र समेतबाट उनीहरू भारतीय रहेको प्रमाणको रुपमा उजुरीमा समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज हटियामा तत्काल नालाको काम नहुने, शहरी कार्यालयले ठेकेदार कम्पनीलाई लेख्यो पत्र

Next Post

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

इनारभित्र व्यक्ति मृत भेटिए

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...