ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

Loading

राजविराज । उदयपुरमा एउटा अनौठो घट्ना सार्वजनिक भएको छ । बिहे गरेर घर भित्र्याएको दुलही पुरुष भएको खुलेपछि स्थानीय अचम्मित भएका छन् । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ६ का २८ बर्षीय नम्बर राईले ६ महिनाअघि प्रेम विवाह गरेर दुलही भित्र्याएका थिए ।

उनले भोजपुर जिल्लाको रामप्रसाद राई गाउँपालिका ८ की युवतीसँग प्रेमविवाह गरेका थिए । तर, ती युवती पुरुष रहेको खुलेको छ । उनको नाम राजु राई र उमेर ३१ बर्ष रहेको पुष्टि भएको छ ।

‘लामो कपाल, नाक कानमा गहना लगाएको शारीरिक बानौटले पनि उनी महिला नभएको भनी शंका गर्ने ठाउँ थिएन्’ नम्बरले बताएका छन् ।

उनले बिहेको रित पुगेपछि मात्रै शारीरिक सम्पर्क राख्ने बताउँदै आएका थिए । उनी आफूलाई शर्मिलाको नामले चिनाउँथे ।

नम्बरले राजुलाई सँगै लगेर उनीबिरुद्ध इलाका प्रहरी कार्यालय रामपुरमा उजुरी दिएका छन् । उजुरीपछि प्रहरीले राजु अल्पसंख्यक रहेको खुलेको र परिवारको जिम्मा लगाएको जनाएको छ ।

नम्बर वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहँदा सामाजिक संजाल मार्फत् दुबैलाई प्रेम भएको थियो । उनी आएपछि गत माघमा दुबै जनाको सामाजिक परम्परा अनुसार विवाह भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

इनारभित्र व्यक्ति मृत भेटिए

Next Post

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

सिंचाईको समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको छैन ः कार्यबाहक मुख्यमन्त्री

सिंचाईको समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको छैन ः कार्यबाहक मुख्यमन्त्री

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

जनप्रतिनिधीको आन्तरिक विवादले सप्तरीका चार पालिकामा हुन सकेन सभा

मुक्तिनाथद्वारा अस्पताललाई ह्वील चेयर प्रदान 

मुक्तिनाथद्वारा अस्पताललाई ह्वील चेयर प्रदान 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.