राजविराज । मुक्तिनाथ बिकास बैंक राजविराज शाखाद्वारा गजेन्द्रनारायण सिंह अस्पतालमा ह्वील चेयर प्रदान गरिएको छ ।
समाजिक उतरदायित्व अन्तर्गत गजेन्द्रनारायण सिंह अञ्चल अस्पतालमा बुधबार २ वटा ह्वील चेयर प्रदान गरिएको हाे ।
बैंकका शाखा प्रमुख नन्दकिशोर गुप्ताले अस्पतालका निमित्त मेसु दिलिप कुमार साहलाई हस्तान्तरण गरे ।
बैंकका शाखा प्रमुख गुप्ताले सामाजिक उत्तरदायित्व अन्तर्गत ह्वील चेयर प्रदान गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1