ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भुक्तानी नपाउँदा तथ्यहिन प्रचार गरिरहेकोप्रति महासंघको ध्यानाकर्षण

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

Loading

राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीले पालिका तथा सरकारी कार्यालयहरुमा मिडियाको नाममा जथाभावी बिल पेश गर्ने र भुक्तानी नपाएपछि तथ्यहिन कुरा जोडेर युट्युवसहितका सामाजिक सञ्जालमा प्रकाशन÷प्रशारण भइरहेको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बिल दिएर भुक्तानी माग्ने र नपाएपछि आधारहिन कुरा जोडेर भिडियो बनाउने, सामाजिक सञ्जालमा लेख्ने कार्य भइरहेको प्रमाणसहित कतिपय कार्यालयले उपलब्ध गराएको महासंघले जनाएको छ । ‘पत्रकारिता गर्दै नगर्ने, अनि भिडियो मात्रै खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने व्यक्ति ’पत्रकार’को परिभाषाभित्र नपर्ने गरेको सबैलाई जानकारी नै छ’ महासंघले बुधबार बिज्ञप्ती जारी गर्दै फेसबुक, युट्युव, टिकटकसहितका सामाजिक सञ्जाल सञ्चारमाध्यम(मिडिया) नभएको पनि सबैमा अवगत भएकै विषय हो ।’

यस्ता काममा संलग्न जो कोहिलाई पनि सचेत हुन आग्रह गर्दै बिज्ञप्तीमा यसपछि पनि यस्ता कार्य दोहरियो भने त्यस्ता दोषी ब्यक्तिमाथि कार्वाही गराउन पत्रकार महासंघ सप्तरी शाखा अग्रसर हुने उल्लेख गरिएको छ ।

सप्तरीको पत्रकारिता क्षेत्र इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गरिरहेको अवस्थामा केहि युट्युव र अनलाइनमा काम गर्ने व्यक्तिले समग्र पत्रकारिता क्षेत्र बदनाम गराउने दुस्साहस गरेको अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

‘अर्कोतर्फ, सप्तरीका पालिका तथा सरकारी कार्यालयहरुलाई पत्रकार महासंघले यसअघि नै समानुपातिक विज्ञापन प्रणाली लागु गर्न पटक–पटक छलफल गर्दा पनि पालिका र सरकारी कार्यालयहरुकै उदासिनताले लागु हुन नसक्दा अहिलेको स्थिती उत्पन्न भएको पनि महासंघको निष्कर्ष छ’ बिज्ञप्तीमा भनिएको छ, ‘त्यसैले यसतर्फ पालिका प्रमुख (जनप्रतिनिधि), पालिकाका प्रमुख प्रशासकीय अधिकृत र अन्य सरकारी कार्यालयका प्रमुखहरुलाई निकट भविष्यमा यसतर्फ गम्भिर हुन पत्रकार महासंघको सुझाव छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

मुक्तिनाथद्वारा अस्पताललाई ह्वील चेयर प्रदान 

Next Post

सप्तरीमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

मलेसियालाई २सय २१ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफल

मलेसियालाई २सय २१ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफल

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

बाढीले घर डुबानमा पर्दा पोर्ताहाका बासिन्दाले गरे राजमार्ग अवरुद्ध, प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दै खुलाए

बाढीले घर डुबानमा पर्दा पोर्ताहाका बासिन्दाले गरे राजमार्ग अवरुद्ध, प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दै खुलाए

नागरिकता सम्बन्धी कसुर मुद्दा : एमालेको दलबलसहित डाक्नेश्वरीकी उप मेयर जिल्ला प्रहरी कार्यालय हाजिर

नागरिकता सम्बन्धी कसुर मुद्दा : एमालेको दलबलसहित डाक्नेश्वरीकी उप मेयर जिल्ला प्रहरी कार्यालय हाजिर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.