ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

मलेसियालाई २सय २१ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफल

मलेसियालाई २सय २१ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफल

Loading

मलेसियालाई २ सय २१ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफ
राजविराज । घरेलु टोली मलेसियालाई २सय २१  रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफल भएको छ ।
नेपालले दिएको २५३ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली टोली १४ ओभर ५ बलमा ३१ रन मात्र बनाएर अलआउट भयो । मलेसियाका लागि अक्रमले सर्वाधिक १० रन बनाए । अन्य व्याट्यम्यान दोहोरो अंक समेत जोड्न सकेनन् । पाँच जना व्याट्सम्यान खाता नै नखोली पेभेलियन फर्के ।
नेपालका लागि अभिषेक तिबारीले ६ र सन्तोष यादवले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला व्याटिङ गर्दै नेपाल निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाएर २५२ रन जोड्यो ।
नरेन भट्ट एक्लैले ८९ बलमा सर्बाधिक अविजित ११२ निरजकुमार यादवले ४७, सन्तोष यादवले २६ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

Next Post

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

बाढीले घर डुबानमा पर्दा पोर्ताहाका बासिन्दाले गरे राजमार्ग अवरुद्ध, प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दै खुलाए

बाढीले घर डुबानमा पर्दा पोर्ताहाका बासिन्दाले गरे राजमार्ग अवरुद्ध, प्रहरीले हवाई फायर र लाठी प्रहार गर्दै खुलाए

नागरिकता सम्बन्धी कसुर मुद्दा : एमालेको दलबलसहित डाक्नेश्वरीकी उप मेयर जिल्ला प्रहरी कार्यालय हाजिर

नागरिकता सम्बन्धी कसुर मुद्दा : एमालेको दलबलसहित डाक्नेश्वरीकी उप मेयर जिल्ला प्रहरी कार्यालय हाजिर

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

थलहीमा सडक निर्माण : ग्राभेलको नाममा माटो हाल्दै

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

मावि खुरहुरिया : रजिष्टर अनुसार विद्यार्थी छैनन्, आउनेलाई पनि पढ्न लेख्न आउँदैन

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.