ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, August 23, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

Loading

राजविराज । अत्यधिक रक्तस्रावसँगै सप्तरीकी एक गर्भवती महिलाले ६ महिनामै बच्चा जन्माएकी छन् ।
राजविराज नगरपालिका वडा नम्बर २ राजदेवी टोल निवासी अकबरकी २२ बर्षकी पत्नी समसुलिया खातुनको गर्भमा रहेको बच्चा समय अगावै ६ महिनामै जन्मिएको छ । गर्भवती समसुलियालाई गत जेठको पहिलो साता अत्यधिक रक्तस्राव हुन लागेको थियो । उनलाई तत्कालै राजविराजस्थित युनिक सिटी हस्पिटलमा भर्ना गर्न ल्याएको केही बेरमै बच्चा निस्कियो ।
’सामान्यतया ४० हप्तामा बच्चा जन्मिने गर्छ । तर २४ हप्तामै यो बच्चा जन्मियो’ युनिक सिटि अस्पतालका बाल चिकित्सक डा. राजन जयसवालले भने, ’ बच्चाको तौल पनि ७५० ग्राम मात्रै थियो ।’
२४ हप्तामा जन्मिएको छोरी शिशुको फोक्सोको विकास समेत हुन सकेको थिएन । जसका कारण बच्चालाई साँस लिन समस्या थियो ।
कम्तीमा ३४ हप्तामा मात्रै बच्चाको फोक्सोको विकास हुन्छ’ डा. जयसवालले भने, ’बाँच्नै सक्ने स्थिति थिएन । यस्ता केसलाई ठूला अस्पतालमा पनि बचाउन गार्है हुन्थ्यो ।’
जन्मिएको बच्चालाई १ महिना सिटि अस्पतालको इन्क्यूभेटरमा राखेपछि अहिले सामान्य अवस्थामा फर्किएको छ । बच्चाको तौल पनि बढेको छ । अहिले १ किलो तौल भएको डा. जयसवालले बताए ।
बच्चाकी आमा समसुलियाले अहिले बच्चाले दूध खान थालेको बताइन् ।
’गरीव परिवारका समसुलियाको बच्चालाई उपचार गर्दा अस्पतालले रकम मिनाहा गरेका छन् । १ महिनाको उपचार खर्च २ लाख रुपैयाँ भयो’ डा. जयसवालले भने, ’ अस्पताललाई उनीहरूले ९० हजार मात्र तिरेको र अरु छुट दिइएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

Next Post

सिंचाईको समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको छैन ः कार्यबाहक मुख्यमन्त्री

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सिंचाईको समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको छैन ः कार्यबाहक मुख्यमन्त्री

सिंचाईको समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको छैन ः कार्यबाहक मुख्यमन्त्री

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

जनप्रतिनिधीको आन्तरिक विवादले सप्तरीका चार पालिकामा हुन सकेन सभा

मुक्तिनाथद्वारा अस्पताललाई ह्वील चेयर प्रदान 

मुक्तिनाथद्वारा अस्पताललाई ह्वील चेयर प्रदान 

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

भुक्तानी नपाउँदा तथ्यहिन प्रचार गरिरहेकोप्रति महासंघको ध्यानाकर्षण

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.