ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सिंचाईको समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको छैन ः कार्यबाहक मुख्यमन्त्री

सिंचाईको समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको छैन ः कार्यबाहक मुख्यमन्त्री

Loading

परिष कर्ण

राजविराज ।

मधेश प्रदेशका कार्यबाहक मुख्यमन्त्री कृष्ण यादवले सिंचाईको समस्या समाधान गर्ने हैसियत नरहेको बताएका छन् ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको आईतबार गाउँसभा उद्घाटन गर्दै प्रदेशको भौतिक पूर्वाधार मन्त्री समेत रहेका यादवले उक्त कुरा बताएका हुन् । प्रदेशमा सिंचाईको समस्या व्याप्त रहेको बताउँदै उनले यो समस्या समाधान गर्ने हैसियत प्रदेश सरकारको नरहेको बताए ।

‘यो समस्याको समाधान संघीय सरकारले गर्न सक्छ’ उनले भने, ‘या संघ मार्फत् कुनै दातृ निकायले गर्न सक्छ ।’

बागमती नदीमा डाइभर्सन बनाएर पाँच जिल्लामा बाह्रै महिना सिंचाई गर्न सकिने र १०५ मेगावाट विद्युत समेत उत्पादन गर्न सकिने उनले बताए । ‘यसका लागि संघीय सरकारको ध्यानाकर्षण गराइएको छ’ उनले भने ।

प्रदेश सरकारले सबैभन्दा बढी जोड् कृषिमा दिएको भन्दै उनले श्रोतसाधनबिहीन प्रदेशमा हात, विवेक र मिहिनेत प्रयोग गरिनुपर्ने बताए । ‘अन्यथा भविष्य निर्माणको अन्य विकल्प छैन’ उनले भने ।

कार्यक्रममा प्रदेश सभा सदस्य सतिश कुमार सिंह, नेपाली काँग्रेसका जिल्ला सभापति रामदेव साह, मैथिली साहित्य परिषदका अध्यक्ष अवधेश कुमार झा, देवनारायण यादवसहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।

गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष फुलकुमारी साहले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन अधिकृत राजेश कुमार झाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

Next Post

जनप्रतिनिधीको आन्तरिक विवादले सप्तरीका चार पालिकामा हुन सकेन सभा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

जनप्रतिनिधीको आन्तरिक विवादले सप्तरीका चार पालिकामा हुन सकेन सभा

मुक्तिनाथद्वारा अस्पताललाई ह्वील चेयर प्रदान 

मुक्तिनाथद्वारा अस्पताललाई ह्वील चेयर प्रदान 

पत्रकारितामा कृयाशिल नरहेकालाई सदस्यता त्याग्न पत्रकार महासंघको अपील

भुक्तानी नपाउँदा तथ्यहिन प्रचार गरिरहेकोप्रति महासंघको ध्यानाकर्षण

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा चट्याङ लागेर एक व्यक्तिको मृत्यु

मलेसियालाई २सय २१ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफल

मलेसियालाई २सय २१ रनले पराजित गर्दै नेपाल एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न सफल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.