ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 16, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता


सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता

Loading

राजविराज । सप्तरीमा पहिलो सभा गर्ने पालिका छिन्नमस्ता बनेको छ ।

छिन्नमस्ताको आगामी २०८०/८१ का लागि सभा बिहीबार सम्पन्न भएको छ । सभाले आगामी बर्षका लागि अनुमानित ३४ करोड ८३ लाख २३ हजार बजेट विनियोजन गरेको छ ।

पालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार शिक्षा,स्वास्थय,कृषी,पुर्बाधार बिकास,खानेपानी,वातावरण, कृषि उत्पादन तथा ब्यब्सायमा प्राथमिकता दिइएको छ ।

गाउँपालिकाका अध्यक्ष चाैधरीकाे अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा आयोजित सभामा विभिन्न ब्यक्तिले गाउँपालिकाको विकासबारे चर्चा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरी नपाका उप प्रमुखबिरुद्ध मुद्दा दर्ता गर्न उच्च अदालतको आदेश

Next Post

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

हनुमाननगर कंकालिनीमा हिन्दु स्वयंसेवकको दण्ड युद्ध कौशल कला प्रदर्शन

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

इनारभित्र व्यक्ति मृत भेटिए

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

विहे गरेर भित्र्याएको दुलही पुरुष भएको खुल्यो, स्थानीय अचम्भित

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

१३ बर्षकी बालिकाको किर्ते जन्म दर्ता बनाएर कानुनी बिवाह

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

रक्तश्रावसँगै ६ महिनामै जन्मियाे बच्चा, यूनिकमा जीवनदान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.