ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 


एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

Loading

 

राजविराज । नेकपा एमालेका नेताहरु सबार गाडी दुर्घटनामा नयाँ ट्वीस्ट आएको छ । ती गाडी सरकारी रहेको खुलेको छ ।

एमाले नेताहरु सबार दुर्घटनामा परेको गाडी सप्तरीको कंचनरुप नगरपालिकास्थित कंचनपुर शहरी खानेपानी तथा सरसफाई आयोजनाको रहेको खुलेको हो ।

 

नेकपा एमालेका नेताहरु चढेको बा.प्र ०१–०२७ च ७६४७ नम्बरको उक्त गाडी अग्निसाइर कृष्णासवरण गाउँपालिका वडा नम्बर १ जण्डौल नजिकै शुक्रबार दुर्घटनामा परेको हो ।

कंचनरुपबाट एमाले जिल्ला बैठकमा सहभागी हुन सदरमुकाम राजविराजतर्फ आउने क्रममा उक्त गाडी दुर्घटनामा परेका हुन् । दुर्घटनामा एमाले जिल्ला कमिटी सदस्यहरू हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल, किरण पन्थ र बच्चुलाल चौधरी घाइते भएका हुन् । उनीहरुको राजविराजस्थित अस्पतालमा उपचार भइरहेको छ ।

उनीहरुलाई बैठकमा आउन खानेपानी तथा सरसफाई आयोजनाले गाडी उपलब्ध गराएको थियो । एमाले जिल्ला सदस्य भुवन केसी यो संस्थाका अध्यक्ष हुन् ।

कार्यालय प्रमुख इन्जिनियर हरिनारायण चौधरीले कार्यालयको कामका लागि जान्छु भनेर अध्यक्षले गाडी लिएको बताए । ‘कार्यालयको कामको लागि जानुछ भनेर उहाँ –अध्यक्ष) ज्यूले गाडी लिनुभएको छ’ चौधरीले भने, ‘गाडी दुर्घटना भएपछि मात्रै आफूलाई जानकारी आएको छ ।’

दुर्घटनामा परेको गाडी अहिले इलाका प्रहरी कार्यालय महुलीमा राखिएको छ । दुर्घटना भएपछि गाडीको मर्मत गराउन लाखौं खर्च हुने देखिएको छ । कार्यालय प्रमुख चौधरीले कति खर्च हुन्छ भनेर यकीन गर्न नसकिएको र प्राविधिकलाई देखाएपछि मात्रै जानकारी हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा करेन्ट लागेर भैंसीको मृत्यु, राजमार्गमा दुई घण्टा चक्काजाम

Next Post

राजविराजमा ‘कर्मशिल’ फोटो प्रदर्शनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा ‘कर्मशिल’ फोटो प्रदर्शनी

राजविराजमा 'कर्मशिल' फोटो प्रदर्शनी

भौतिक विकास गर्न दिएको रकम गाउँपालिकाले ब्याज सहित फिर्ता लियो : पुर्व प्रअ रामनारायण यादव

भौतिक विकास गर्न दिएको रकम गाउँपालिकाले ब्याज सहित फिर्ता लियो : पुर्व प्रअ रामनारायण यादव

भारदहको दुई ठाउँमा टावर बत्ति जडान, स्थानीय खुशी 

भारदहको दुई ठाउँमा टावर बत्ति जडान, स्थानीय खुशी 

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

डाक्नेश्वरीका उप–प्रमुख मिराको नागरिकता प्रकरणमा नयाँ मोड, भारतको मतदाता नामवलीबाट नाम हटाएको प्रमाण सार्वजनिक

बालिकालाई घरबाट उठाएर अन्यत्र लगी सामूहिक बलात्कार, चार जना पक्राउ

बालिकालाई घरबाट उठाएर अन्यत्र लगी सामूहिक बलात्कार, चार जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

 

Loading Comments...