ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा ‘कर्मशिल’ फोटो प्रदर्शनी

राजविराजमा ‘कर्मशिल’ फोटो प्रदर्शनी

Loading

राजविराज । राजविराजमा कर्म गरेर जीवन चलाइरहेकाहरुको फोटो प्रदर्शनी गरिएको छ ।

संवाद फाउन्डेसनद्वारा मधेश कला सेतु सहकार्यमा स्थानीय जिल्ला समन्वय समितिको सभाहलमा शनिबार फाेटाे प्रदर्शनी गरिएको हो ।

‘कर्मशिल’ फोटो प्रदर्शनीमा बाजा बजाएर, सिलैटो बनाएर, बालुवा चालेर, रिक्सा चलाएर, माला गुथेर, मोबाईल मर्मत गरेर जीवन निर्वाह गरिरहेकाहरुको फोटो प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा १६ जना कर्मशिलको फोटो राखिएको छ ।

फोटो प्रदर्शनीको उद्घाटन कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेश सांसद सतिश कुमार सिंहले शिक्षा ग्रहण गर्नुका साथसाथै सबै काम पनि सिक्नुपर्ने बताए । कुनै पनि काम सानो या ठूलो नहुने भन्दै फाेटाे खिंच्नु पनि एउटा कला भएकाे बताए ।

उनले जुनसुकै काम सिकेपछि बेरोजगार रहननपर्ने भएकाले पढाईसँगै काम पनि सिक्नुपर्नेमा जाेड् दिए ।

अर्का प्रदेश सांसद मनिष सुमनले फाेटाे खिच्नु पनि एउटा कला रहेकाे भन्दै बालबालिकामा रहेकोे गुणलाई प्रस्टफुटित गर्न दिइनुपर्ने बताए । उनले अभिभावकले आफ्ना सन्तानलाई इच्छा विपरीतका विषय पढ्न दवाव दिन नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

एमाले नेता सबार गाडी दुर्घटना प्रकरण : सरकारी गाडीको दुरुपयोग 

Next Post

भौतिक विकास गर्न दिएको रकम गाउँपालिकाले ब्याज सहित फिर्ता लियो : पुर्व प्रअ रामनारायण यादव

भारदहको दुई ठाउँमा टावर बत्ति जडान, स्थानीय खुशी 

भारदहको दुई ठाउँमा टावर बत्ति जडान, स्थानीय खुशी 

कृष्णकुमारको एक बर्षको दौडधूपको परिणाम : उपमेयरबिरुद्ध पक्राउ पूर्जी

डाक्नेश्वरीका उप–प्रमुख मिराको नागरिकता प्रकरणमा नयाँ मोड, भारतको मतदाता नामवलीबाट नाम हटाएको प्रमाण सार्वजनिक

बालिकालाई घरबाट उठाएर अन्यत्र लगी सामूहिक बलात्कार, चार जना पक्राउ

बालिकालाई घरबाट उठाएर अन्यत्र लगी सामूहिक बलात्कार, चार जना पक्राउ

घुस वापतको रकम दिन जाँदा बाेलाइयाे अख्तियार, जानकारी पाएपछि कर्मचारी भए फरार 

घुस वापतको रकम दिन जाँदा बाेलाइयाे अख्तियार, जानकारी पाएपछि कर्मचारी भए फरार 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.