ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

घुस वापतको रकम दिन जाँदा बाेलाइयाे अख्तियार, जानकारी पाएपछि कर्मचारी भए फरार 

घुस वापतको रकम दिन जाँदा बाेलाइयाे अख्तियार, जानकारी पाएपछि कर्मचारी भए फरार 

Loading

राजविराज । घुस माग गर्ने कर्मचारीलाई रकम दिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई खबर गरिन्छ । अख्तियारको टोली आएको जानकारी पाएपछि रकम लिने कर्मचारी भने भाग्छन ।

राजविराजस्थित सामाजिक विकास इकाई कार्यालयमा बिहीबार भएको घटना हो यो ।

कार्यालयका कर्मचारीले विद्यालय भवन निर्माण वापतको भुक्तानी निकासाका लागि उपभोक्ता समितिसँग घूस मागेका थिए । समितिका पदाधिकारी मागेको घूस वापतकाे रकम दिन जाँदा अख्तियारकाे टाेलीलाई जानकारी गराए । सिरहाको नवराजपुर गाउँपालिका १ स्थित विद्यालयमा भवन निर्माण गरेको रकम निकासाका लागि उपभोक्तासंग कर्मचारीले ८० हजार रूपैया घुस मागेका थिए । तर उपभोक्ताले ७५ हजार घुस दिन तयार भएपछि कार्यालयका कर्मचारीले बोलाएर तत्काल १५ हजार रुपैयाँ बुझ्दै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोली पुगेको खबर पाए । यो जानकारी पाए लगतै कर्मचारी बुझेको रकम फोहोर फाल्ने ठाउँमा फ्याकेर भागेको बताइएको छ । कार्यालयमा कुन कुन कर्मचारी थिए भन्ने खुल्न सकेको छैन ।

सामाजिक विकास इकाई मधेश प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतकाे कार्यालय हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

बालिकालाई घरबाट उठाएर अन्यत्र लगी सामूहिक बलात्कार, चार जना पक्राउ

Next Post

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा अबरुद्ध गरिएको सडक सुचारु 

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.