ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

Loading

राजविराज । ४१ औं विपी स्मृति दिवसको अवसरमा शनिबार सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण गरिएको छ ।

क्षेत्र नम्बर १ अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका ३ स्थित मधवापुर मावि, क्षेत्र नम्बर २ को राजविराजस्थित राजदेवी मावि, क्षेत्र नम्बर ३ अन्तर्गत शम्भुनाथ नगरपालिकास्थित भगवतपुर माविमा बृक्षारोपण गरिएको छ ।

मधवापुर माविमा २००, राजदेवी माविमा १०० र भगवतपुर माविमा २२५ वटा बिभिन्न प्रजातिका बिरुवा रोपिएको छ ।

अमला, लिची, आसो, शिरिष, सिसौ, कदमजस्ता बिरुवा रोपिएको नेवि संघका सभापति राकेश ठाकुरले जानकारी दिए ।

विपि स्मृति दिवसको अवसरमा सुरुङा नगरपालिकाको कदमाहास्थित बिपीको शालिकमा नेताहरुले माल्र्यापण पनि गरेका छन् ।

ती कार्यक्रममा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, उपसभापति राम कुमार यादव, संगठन विभाग प्रमुख बद्री नारायण महात्मान यादव, जिल्ला सचिव सनत मण्डल, प्रदेश १ ख का सभापति उमेश कुमार मिश्र, जिल्ला सदस्य शम्भु देव, रामचन्द्र यादव, तिलाठी कोईलाडी गाउँपलिकाका अध्यक्ष अरुण मण्डल ,नेवि संघका जिल्ला सभापति राकेश ठाकुर, तरुण दलका सचिव रविन्द्र यादवसहितकाले सहभागिता जनाएका थिए ।

यस्तै राजगढ गाउँपालिका कार्यालयको प्राङणमा कांग्रेस गाउँ समितिद्धारा बृक्षारोपण गरिएको छ । कार्यक्रममा प्रतिनिधी सभा सदस्य एवं कांग्रेसका केन्द्रीय सदस्य दिनेश यादवसहितकाले बृक्षारोपण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

Next Post

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...