ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, November 7, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान


राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

Loading

राजविराज । राजविराजमा पुनः सरसफाई अभियान शुरु भएको छ । प्रत्येक शनिबार यो अभियान शुरु हुने भएको हो ।

शनिबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल प्राङणमा सरसफाई गर्दै अभियानको शुरुवात गरिएको छ । राजविराज युवा समूहद्वारा शुरु गरिएको अभियान प्रत्येक शनिबार गरिनेछ ।

समूहका अगुवा सुरज यादवले नगरपालिकालाई सफा बनाउन र स्थानीयमा चेतना जगाउन सरसफाई अभियान शुरु गरिएको बताए ।

यसअघि राजविराजमा सप्तरी युथ नेपालले लामो समयसम्म साप्ताहिक सरसफाई अभियान शुरु गरेको थियो । १३० हप्तासम्म सरसफाई अभियान चलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

Next Post

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

भोटेकोशी बाढीमा बेपत्ता भएका सप्तरीका व्यक्तिको नाम माथिल्लो निकायमा सिफारिस (सूचीसहित)

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

स्थानीय तहको निर्वाचन गैरदलीय हुनुपर्नेमा जोड्

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

चलचित्र ‘रामायण’ आफूहरुले पनि प्रदर्शन गर्न पाउनुपर्ने सिंगल स्क्रिन सिनेमा हलका सञ्चालकहरुकाे माग

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

एनपिएलमा सट्टेबाजी खेलाएको आरोपमा भारतीय पक्राउ

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

हुँकार मधेशको सप्तरी जिल्ला अभियन्ता समूह गठन, नेताहरुले के भने ?

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

दलित र विपन्नलाई शौचालय, स्नान घर र शुद्ध खानेपानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.