ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

Loading

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उप मेयर मीरा यादवले दोहोरो नागरिकता लिएको मुद्दा उपर सप्तरी जिल्लामा बहस शुरु भएको छ ।

आईतबारदेखि अदालतका न्यायाधीश हरिश्चन्द्र इंगनामको इजलासमा बहस शुरु भएको हो ।

जाहेरबाला पक्षको तर्फबाट सरकारी वकीलका साथै हेमनारायण चौधी, सुभाष चौधरी र पुण्यप्रसाद यादवले बहस गरेका छन् । जाहेरबाला पक्षको बहस पश्चात प्रतिवादीको तर्फबाट अधिबक्ता भरत यादवले बहस गरेका छन् ।

बहस सोमबार पनि जारी रहने जाहेरबालातर्फका कानुन व्यवसायी पुण्य प्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार सोमबार प्रतिवादी मीरातर्फको कानुन व्यवसायीले बहस गरेपछि पुनः जाहेरबालाको तर्फबाट बहस हुनेछ ।

जाहेरबालाको तर्फबाट बहस गर्दै कानुन व्यवसायीले दोहोरो नागरिकता लिएकी उप मेयर मीरालाई पुर्पक्षका लागि थुनामा राखेर अन्य अनुसन्धान गर्न राय दिएका छन् ।

उच्च अदालत जनकपुर राजविराज इजलासले मुद्दा दर्ता गर्न परमादेश दिएको डेढ् महिनापछि प्रहरीले मुद्दा दर्ता गरेको छ । उच्च अदालतले ५ जेठमा परमादेश दिएपछि प्रहरीले दोहोरो नागरिकता प्रकरणमा मुद्दा दायर गरेको हो ।

डाक्नेश्वरी नगरपालिका ३ का कृष्णकुमार यादवले दएको जाहेरीको आधारमा प्रहरीले मुद्दा दायर गरेको छ ।

उपप्रमुख मिराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव भारतको बिहारस्थित मझारी पञ्चायत अन्तर्गतको मझारी गाउँका स्थानीय भएको जाहेरीकर्ताको भनाई छ ।

यहीं प्रकरणमा उप मेयर मीराका पति महेन्द्र फरार छन् । उनको खोजी गरिरहेको प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

Next Post

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : पतिको कुटपिटबाट पत्नीको मृत्यु

दोहोरो नागरिकता मुद्दामा डाक्नेश्वरीकी उप मेयरलाई धरौटिमा छाड्न अदालतको आदेश

दोहोरो नागरिकता मुद्दामा डाक्नेश्वरीकी उप मेयरलाई धरौटिमा छाड्न अदालतको आदेश

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.