ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दोहोरो नागरिकता मुद्दामा डाक्नेश्वरीकी उप मेयरलाई धरौटिमा छाड्न अदालतको आदेश

दोहोरो नागरिकता मुद्दामा डाक्नेश्वरीकी उप मेयरलाई धरौटिमा छाड्न अदालतको आदेश

Loading

राजविराज । दोहोरो नागरिकता मुद्दामा प्रहरी नियन्त्रणमा रहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उप मेयर मीरा कुमारी यादवलाई सप्तरी जिल्ला अदालतले छाड्ने आदेश दिएको छ ।

अदालतले सोमबार रु १ लाख धरौटि राख्दै तारेखमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश हरिश्चन्द्र इंगनामको इजलासले धरौटि लिएर तारेखमा रिहा गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : पतिको कुटपिटबाट पत्नीको मृत्यु

Next Post

सप्तरी : खेतमा पानी हालिरहेका किसानको करेन्ट लागेर मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरी : खेतमा पानी हालिरहेका किसानको करेन्ट लागेर मृत्यु

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

सप्तरीमा जित्नेदेखि हारेका उम्मेदबारले पनि सार्वजनिक गरेनन् खर्च, ४६ जनालाई जरिवाना

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.