ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Tuesday, July 8, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी : खेतमा पानी हालिरहेका किसानको करेन्ट लागेर मृत्यु


लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

सांकेतिक तस्बिर

Loading

राजविराज । सप्तरीमा मोटरबाट खेतमा पानी हालिरहेका एक किसानको करेन्ट लागेर ज्यान गएको छ ।

जिल्लाको राजगढ गाउँपालिका वडा नम्बर ६ बस्ने ३५ बर्षीय उमेश मण्डलको सोमबार राति करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेका उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दोहोरो नागरिकता मुद्दामा डाक्नेश्वरीकी उप मेयरलाई धरौटिमा छाड्न अदालतको आदेश

Next Post

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

सप्तरीमा जित्नेदेखि हारेका उम्मेदबारले पनि सार्वजनिक गरेनन् खर्च, ४६ जनालाई जरिवाना

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

दाजुभाई नै गाँजा तस्कर : दाजु सप्तरी प्रहरीको नियन्त्रणमा हुँदा भाई भारतमा पक्राउ

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

नगरस्तरीय ब्याडमिन्टन प्रतियोगितामा उमेश र हिरानन्दको जोडीलाई उपाधि

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

नयाँ एसपी केसीले भने-जिल्लाबाट भाग्नु नपरोस्, नभगाइयोस

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

मधेश बुझ्न १६ जना विदेशी विद्यार्थी सप्तरी आइपुगे

नेपाली कांग्रेस, सप्तरीको कार्यालय तीन दिनसम्म बन्द रहने

सप्तरी कांग्रेसले क्षेत्रिय सभापतिको शोकमा तीन दिनसम्म पार्टीको आधा झण्डा झुकाउने

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.