ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 10, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

Loading

राजविराज । कोशी नदीबाट पीडित भएकाहरूले लामो समयदेखि क्षतिपूर्ति नदिएको भन्दै पुनः आन्दोलन गर्ने भएका छन् ।

बुधबार नेपाल पत्रकार महासंघ, सप्तरीको कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनीहरूले आगामी साउन २३ गतेदेखि आन्दोलन शुरु गर्ने बताए ।

बिक्रम सम्बत २०११ मा कोशी ब्यारेज स्थापना हुँदा पानीको बहाबले जग्गामा लागेको बाली क्षति भएमा भारत सरकारले दिने सम्झौता भएको थियो ।

सम्झौता अनुसार दुबै देशका सर्वेक्षक, सम्बन्धित कार्यालयका अधिकृतले ७ हजार ६३३ बिगाहा ८ कट्ठा २ धुर जग्गाको क्षतिपूर्ति दिन सिफारिस गरिएको थियो ।

पटक पटक यो क्षतिपूर्ति दिने सन्दर्भमा नेपाल तथा भारत सरकारकाे ध्यानाकर्षण गराउँदा पनि पाउन नसकेकाे काेशी नदी कटान डुबान पीडित संघष समितिका संयाेजक महिदेव प्रसाद चौधरीले हाम्रा देशका प्रधानमन्त्री, मन्त्री भारत जादा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा समेत क्षतिपूर्ति दिने सहमति भैसक्दा पनि पाउन नसकिएको बताए ।

उनले कोशी नदीबाट सप्तरी, सुनसरी र उदयपुरका बासिन्दा पीडित भएको भन्दै क्षतिपूर्तिकाे माग गर्दै साउन २३ गतेदेखि कोशी ब्यारेज केन्द्रित आन्दोलन गर्दै चक्काजाम समेत गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

Next Post

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

तीन दिन नबित्दै सप्तरीमा अर्काे किसानको करेन्ट लागेर मृत्यु

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीमा मिटरव्याज सम्बन्धी ८१ वटा निवेदन टुँग्याइयो

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

हिलोमा २१ बर्षीय युवकको शव भेटियो, अर्का युवक घाइते फेला

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

कांग्रेसका असल कार्यकर्ताहरु निराश भएका छन् : सिंह

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

सिम्रिक बसले दियो दुःख, कष्टका साथ काठमाडौंबाट राजविराज आउन बाध्य भए यात्रु

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

मधेश प्रदेशमा नवजात शिशुलाई स्तनपान गराउने क्रम घट्दै

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

छिन्नमस्ता–६ को ताला खुल्यो, तीन बुँदे सहमति

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

सप्तरीबाट भोजपुरका युवक गाँजासहित पक्राउ

बाछी काटेकाे आराेपमा महादेवाकाे बलियाबाट एक जना पक्राउ

सप्तरीमा भ्रामक र उत्तेजित सूचना सम्प्रेषण गर्नेहरु पक्राउ पर्न थाले

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.