ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हिलोमा २१ बर्षीय युवकको शव भेटियो, अर्का युवक घाइते फेला


सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

राजविराज । हिलोमा एक युवकको शव भेटिएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित हिलोमा युवकको शव भेटिएको हो ।

मृतक हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १० इनर्वा निवासी २१ बर्षीय तिर्थनारायण मण्डल हुन् । शुक्रवार बिहान उनी मृत अवस्थामा भेटिएको स्थानीयलाई उदृत गर्दै सप्तरी प्रहरीले जनाएको छ ।

तिर्थनारायण मृत फेला परेको नजिकै अर्का युवक अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराज ल्याइएको छ ।

सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहका अनुसार मृतकको हत्या भएको देखिएपनि अन्य अनुसन्धान शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा मिटरव्याज सम्बन्धी ८१ वटा निवेदन टुँग्याइयो

Next Post

धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

राजविराज हटियाभित्र अतिक्रमण हटाउन चलाइयो डोजर (फोटो फिचर सहित) 

राजविराज हटियाभित्र अतिक्रमण हटाउन चलाइयो डोजर (फोटो फिचर सहित) 

पेट्रोलमा कालोबजारी गरेपछि यसरी समातिए गुलाम

पेट्रोलमा कालोबजारी गरेपछि यसरी समातिए गुलाम

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनको चेतावनी : हातहतियार र धारिलो वस्तुहरु लिएर खुल्ला हिंडनेलाई कार्वाही हुन्छ

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराजका जनप्रतिनिधीको एक्सन : सिरहा रोडको अतिक्रमण हटाउन सबैसँग आग्रह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.