ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजका जनप्रतिनिधीको एक्सन : सिरहा रोडको अतिक्रमण हटाउन सबैसँग आग्रह

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

Loading

राजविराज । राजविराज नगरपालिकाका जनप्रतिनिधी बर्षाैदेखिको अतिक्रमण हटाउन तत्परता देखाएका छन् ।

दुई दिनअघि राजविराज हटियाको अतिक्रमण हटाएको जनप्रतिनिधीले सिरहा रोडको अतिक्रमण हटाउन सूचना जारी गरेका छन् । हुलाकी राजमार्ग अन्तर्गत राजविराज नगरपालिकाको वडा नम्बर ६ र ७ स्थित राम मन्दिरदेखि छिन्नमस्ता डेरीसम्म सडकको सेन्टर प्वाइन्टदेखि उत्तर र दक्षिणतर्फ ९–९ मिटर गरी जम्मा १८ मिटर क्षेत्रभित्र परेको घर, टहरा लगायत कुनै किसिमले ओगटेको क्षेत्रलाई ७ दिनभित्र खाली गर्न सूचना जारी गरेको छ ।

आईतबार नगरपालिकाका निमित्त प्रमृुख प्रशासकीय अधिकृत निरञ्जन प्रसाद यादवले सूचना जारी गर्दै अतिक्रमण हटाएर सहयोग गरिदिन सबैसँग आग्रह गरेका हुन् ।

तोकिएको मितिभित्र अतिक्रमण नहटाइए कानुन बमोजिम अघि बढ्ने जनप्रतिनिधीले बताएका छन् ।

राजविराज नगरपालिकाको हटियाभित्रको अतिक्रमण हटाएपछि सिरहा रोडमा रहेको अतिक्रमण हटाउन जनप्रतिनिधीलाई दवाव बढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी प्रशासनको चेतावनी : हातहतियार र धारिलो वस्तुहरु लिएर खुल्ला हिंडनेलाई कार्वाही हुन्छ

Next Post

सबल गृह प्रशासनका लागि नितिगत व्यवस्था गर्नेछु : नबनियुक्त मन्त्री समीम

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सबल गृह प्रशासनका लागि नितिगत व्यवस्था गर्नेछु : नबनियुक्त मन्त्री समीम

सबल गृह प्रशासनका लागि नितिगत व्यवस्था गर्नेछु : नबनियुक्त मन्त्री समीम

पत्रकार पाेखरेललाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट, कुट्नेलाई कार्वाही गर्न महासंघकाे माग

पत्रकार पाेखरेललाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट, कुट्नेलाई कार्वाही गर्न महासंघकाे माग

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार महासंघकाे दवाव : पत्रकार कुट्ने असई निलम्बित

दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान

दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...