ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, May 15, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान


दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान

Loading

राजविराज । दोहोरो नागरिकता प्रकरणमा सप्तरीको डाक्नेश्वरी नगरपालिकाका उप मेयर मीरा यादवका पति महेन्द्र यादव पुर्पक्षका लागि कारागार पठाइएको छ ।

दोहोरो नागरिकता प्रकरणमा फरार रहेका महेन्द्र बिहीबार सप्तरी जिल्ला अदालतमा हाजिर भएका थिए ।अदालतमा हाजिर भएका उनलाई न्यायाधीश लालकाजी श्रेष्ठकाे इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

यो मुद्दामा उप मेयर मीरा रु १ लाख धरौटी राखेर तारेखमा रिहा भैसकेकी छन् ।

उप मेयर मीरा र उनका पतिले नेपाल र भारतको समेत नागरिकता लिएको भन्दै उजुरीको आधारमा प्रहरीले मुद्दा चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकार महासंघकाे दवाव : पत्रकार कुट्ने असई निलम्बित

Next Post

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

‘भूराजनीतिको भार’ को विमोचन : नेपाली भूमीमा चीन, भारत र अमेरिकाको शक्ति संघर्षको उजागर

‘भूराजनीतिको भार’ को विमोचन : नेपाली भूमीमा चीन, भारत र अमेरिकाको शक्ति संघर्षको उजागर

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

अतिक्रमण गरिएको जग्गा ७ दिनभित्र खाली गर्न सीडीओ कार्यालयको चेतावनी

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन

माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.