ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 22, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘भूराजनीतिको भार’ को विमोचन : नेपाली भूमीमा चीन, भारत र अमेरिकाको शक्ति संघर्षको उजागर


‘भूराजनीतिको भार’ को विमोचन : नेपाली भूमीमा चीन, भारत र अमेरिकाको शक्ति संघर्षको उजागर

Loading

राजविराज। ‘भूराजनीतिको भार’ नामक पुस्तकको शनिबार विमोचन भएको छ ।
खोज पत्रकार बाबुराम विश्वकर्माद्धारा लिखित उक्त पुस्तकको एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान, कमलादीमा पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठ, वरिष्ठ पत्रकार डा. कुन्दन अर्यालसहितकाले विमोचन गरेका छन् ।
नेपाली भूमीमा चीन, भारत र अमेरिकाको शक्ति संघर्षलाई पुस्तकमा चित्रण गरिएको छ । लामो समय खोज पत्रकारिता गरेका विश्वकर्मा नेपालको राजनीतिकलाई नियाँलेर यो पुस्तक लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

Next Post

अतिक्रमण गरिएको जग्गा ७ दिनभित्र खाली गर्न सीडीओ कार्यालयको चेतावनी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

अतिक्रमण गरिएको जग्गा ७ दिनभित्र खाली गर्न सीडीओ कार्यालयको चेतावनी

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन

माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराजमा भोलीदेखि कित्ताकाट शुरु हुने

नेवि संघ केन्द्रीय सदस्यमा सप्तरीका आठ जना मनोनित

नेवि संघ केन्द्रीय सदस्यमा सप्तरीका आठ जना मनोनित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

गाँ^जा मुद्दामा पक्राउ परेका बुधनबिरुद्ध यसअघि सात वटा मुद्दा दर्ता

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

अस्पताल निर्माण लथालिङ्ग, भुक्तानी भने करोडमा

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

राजविराजका निलम्बित र कावा दुबै दाेषी रहेको राजनीतिक दलको ठम्याइ, माफी मगाइने

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

अस्पताल निर्माणकाे भुक्तानी दिएर कमिसन लिएकोबारे छानबिनको माग

सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

सप्तरी : चार दिन अघि विवाह गरेका युवकको दुर्घटनामा मृत्यु 

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

नेता कर्णको पहल : एक साताभित्र काम शुरु नगरे ठेक्का तोड्ने चेतावनी, सोधियो स्पष्टिकरण

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.