ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

Loading

राजविराज । अस्पताल विकास समिति कर्मचारी युनियन गजेन्द्रनाराण सिंह अस्पताल ईकाई समितिको चौथो अधिवेशन शनिबार राजविराजमा सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै जिल्ला सम्वन्वय समिति सप्तरीका प्रमुख शिवनाराण साहले अस्पताल विकास समिति अन्तर्गत कार्यरत कर्मचारीले पाउनुपर्ने जति तलब नपाएकै कारण अस्पतालको अवस्था बिग्रदै गएको बताए ।

नेपाल सरकारले तोकेको न्यूनतम तलव पनि कर्मचारीले नपाउँदा काम गर्ने उत्साहमा कमी आएकाले झनै अस्पतालको अवस्था विग्रदै गएको उनले तर्क गरे । ‘जस्तो कर्मचारीको अवस्था छ, त्यस्तै अस्पतालको पनि अवस्था छ’ साहले भने ।

अस्पताल इकाई समितिका अध्यक्ष मनोज देवको अध्यक्षतामा आयोजित उद्घाटन सत्रमा अस्पताल विकास समितिका केन्द्रिय महासचिव नवराज लुईटेलले आन्तरिक प्रतिस्पर्धाबाट हाल अस्पताल विकास समिति अन्तर्गत कार्यरत कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरे । ‘निराश नहुनुस तर खवरदारी गर्नुस्’ उनले भने ।

अस्पतालका निमित्त मेडिकल सुपरिडेन्टेन्ट दिलिप साहले आर्थिक अवस्थामा सुधार आएपछि कर्मचारीको तलव वृद्धि गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा गोरखापत्र दैनिकका मधेश प्रदेश समितिका व्यूरो प्रमुख धीरेन्द्र प्रसाद साह, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष विनय कुमार लाल कर्ण, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजय कुमार झासहितकाले श्रमिक ऐन अन्तर्गत कर्मचारीहरुलाई तलव दिनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान

Next Post

‘भूराजनीतिको भार’ को विमोचन : नेपाली भूमीमा चीन, भारत र अमेरिकाको शक्ति संघर्षको उजागर

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

अतिक्रमण गरिएको जग्गा ७ दिनभित्र खाली गर्न सीडीओ कार्यालयको चेतावनी

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन

कारागारको अतिक्रमित जग्गा खाली गर्न एक महिने सूचना जारी गरिने, सुकुम्बासी पहिचान गर्न समिति गठन

माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

माओवादीको जनसरकारभन्दा पनि अहिले प्रहरी प्रशासनबाट व्यक्ति त्राहिमाम छन् : सांसद यादव

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराजमा भोलीदेखि कित्ताकाट शुरु हुने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.