ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सबल गृह प्रशासनका लागि नितिगत व्यवस्था गर्नेछु : नबनियुक्त मन्त्री समीम

सबल गृह प्रशासनका लागि नितिगत व्यवस्था गर्नेछु : नबनियुक्त मन्त्री समीम

Loading

राजविराज । मधेश प्रदेश सरकारका गृह, संचार तथा कानुन मन्त्री माेहम्मद समीमले प्रदेशमा सुदृढ एवं सबल गृह प्रशासनका लागि नितिगत ब्यबस्था, सुधार एवं कार्यान्वयनको ससक्त रुपरेखा कोर्ने बताएका छन् ।

सोमबार मन्त्री पदमा नियुक्त भएपछि पत्रकारसँग छाेटाे कुराकानी गर्दै उनले यस्तो कुरा बताएका हुन् ।

उनले प्रदेशमा संचार क्षेत्रको विकास एवं विस्तारका लागि नबिनतम प्रविधिको अधिकतम प्रयोग, प्रेस स्वतन्त्रता, संचार तथा सूचनाका हकको सुनिश्चितता र नागरिकमा सूचनाको पहुँच विस्तारमा असल अभ्यास र नयाँ दृष्टिकोणबाट काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजका जनप्रतिनिधीको एक्सन : सिरहा रोडको अतिक्रमण हटाउन सबैसँग आग्रह

Next Post

पत्रकार पाेखरेललाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट, कुट्नेलाई कार्वाही गर्न महासंघकाे माग

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार महासंघकाे दवाव : पत्रकार कुट्ने असई निलम्बित

दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान

दोहोरो नागरिकता प्रकरण : उप मेयर मीराका पति कारागार चलान

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

अस्पताल विकास समिति कर्मचारी युनियनको चौथो अधिवेसन सम्पन्न

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.