ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरी प्रशासनको चेतावनी : हातहतियार र धारिलो वस्तुहरु लिएर खुल्ला हिंडनेलाई कार्वाही हुन्छ

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

Loading

राजविराज । सप्तरी प्रशासनले हातहतियार र धारिलो वस्तुहरु लिएर खुल्ला रुपमा नहिंडन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, सप्तरीले शुक्रबार एक सूचना जारी गर्दै सार्वजनिक रुपमा बिभिन्न मेला पर्वको नाममा हातहतियार, धारिलो वस्तुहरु लिएर खुल्ला रुपमा हिंडडुल नगर्न अनुरोध गरेको हो ।

‘धारिलो वस्तुहरु लिएर खुल्ला रुपमा हिंडडुल नगर्न, धार्मिक सहिष्णुता बिग्रने कुनै पनि गतिविधी नगर्न नगराउन अनुरोध छ’ सूचनामा भनिएको छ, ‘जोसुकैले कानुन विपरित गतिविधी संलग्न भई शान्ति सुरक्षामा खलल पु¥याउने कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कार्वाही भइजाने व्यहोरा सूचित गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पेट्रोलमा कालोबजारी गरेपछि यसरी समातिए गुलाम

Next Post

राजविराजका जनप्रतिनिधीको एक्सन : सिरहा रोडको अतिक्रमण हटाउन सबैसँग आग्रह

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराजका जनप्रतिनिधीको एक्सन : सिरहा रोडको अतिक्रमण हटाउन सबैसँग आग्रह

सबल गृह प्रशासनका लागि नितिगत व्यवस्था गर्नेछु : नबनियुक्त मन्त्री समीम

सबल गृह प्रशासनका लागि नितिगत व्यवस्था गर्नेछु : नबनियुक्त मन्त्री समीम

पत्रकार पाेखरेललाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट, कुट्नेलाई कार्वाही गर्न महासंघकाे माग

पत्रकार पाेखरेललाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट, कुट्नेलाई कार्वाही गर्न महासंघकाे माग

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार महासंघकाे दवाव : पत्रकार कुट्ने असई निलम्बित

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...