ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पेट्रोलमा कालोबजारी गरेपछि यसरी समातिए गुलाम

पेट्रोलमा कालोबजारी गरेपछि यसरी समातिए गुलाम

Loading

राजविराज । मिसाबट गरी खुल्ला रुपमा पेट्रोल बेच्ने एक जना सप्तरीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १ डुमरी बस्ने गुलाम मियाँ रहेको प्रहरीले जनाएको छ ।

मियाँले आफ्नो किराना पसलमा मिसाबट गरी खुल्ला रुपमा पेट्रोल राखी बजारभन्दा बढी मूल्यमा बिक्री गरी कालोबजारी गरिएकाले पक्राउ गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।

पक्राउ परेका मियाँबिरुद्ध सप्तरी जिल्ला अदालतबाट म्याद लिई थप अनुसन्धान गरिरहकेो जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज हटियाभित्र अतिक्रमण हटाउन चलाइयो डोजर (फोटो फिचर सहित) 

Next Post

सप्तरी प्रशासनको चेतावनी : हातहतियार र धारिलो वस्तुहरु लिएर खुल्ला हिंडनेलाई कार्वाही हुन्छ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनको चेतावनी : हातहतियार र धारिलो वस्तुहरु लिएर खुल्ला हिंडनेलाई कार्वाही हुन्छ

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराजका जनप्रतिनिधीको एक्सन : सिरहा रोडको अतिक्रमण हटाउन सबैसँग आग्रह

सबल गृह प्रशासनका लागि नितिगत व्यवस्था गर्नेछु : नबनियुक्त मन्त्री समीम

सबल गृह प्रशासनका लागि नितिगत व्यवस्था गर्नेछु : नबनियुक्त मन्त्री समीम

पत्रकार पाेखरेललाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट, कुट्नेलाई कार्वाही गर्न महासंघकाे माग

पत्रकार पाेखरेललाई जिल्ला प्रहरी कार्यालयमै कुटपिट, कुट्नेलाई कार्वाही गर्न महासंघकाे माग

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

पत्रकार कुट्ने असईलाई निलम्बन गर्न सिफारिस

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.