ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, July 11, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा मिटरव्याज सम्बन्धी ८१ वटा निवेदन टुँग्याइयो

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

Loading

राजविराज । सप्तरीमा मिटरव्याज सम्बन्धी ८१ वटा निवेदन टुँगिएको छ । केहि दिन यता दैनिक रुपमा छलफल चलाइरहेको प्रशासनले ८१ वटा निवेदन फछ्र्याैट भएको जनाएको छ ।

सप्तरीमा मिटरव्याज सम्बन्धी १ हजार ५७९ वटा निवेदन परेको छ । निवेदन उपर जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए । ‘अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ’ उनले भने, ‘छिटोभन्दा छिटो मुद्दा टुँगियोस् भन्ने हाम्रो चाहना छ ।’

मिटर व्याज पीडितले दिएको निवेदनको आधारमा पीडित र पीडक समेतलाई बोलाएर छलफल गर्ने गरिएको छ । पीडित र पीडकको तर्फबाट १÷१ जना, जिल्ला प्रशासन कार्यालयका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जना राखेर छलफल चलाइएको प्रमुख जिल्ला अधिकारी थापाले बताए ।

आवश्यक पर्दा मालपोत, नापीका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए । हालसम्म ८०३ पटक छलफल भइसकेको थापको भनाई छ ।

उनका अनुसार ८१ वटा निवेदन फछ्र्याैट हुँदा रु ४ करोड ७६ लाख पीडितले साहूलाई तिरेका छन् ।

यस्तै, रु २ करोड ८८ लाख ४४ हजारको तमसुक च्यातिएको छ भने १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

तीन दिन नबित्दै सप्तरीमा अर्काे किसानको करेन्ट लागेर मृत्यु

Next Post

हिलोमा २१ बर्षीय युवकको शव भेटियो, अर्का युवक घाइते फेला

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

हिलोमा २१ बर्षीय युवकको शव भेटियो, अर्का युवक घाइते फेला

धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

राजविराज हटियाभित्र अतिक्रमण हटाउन चलाइयो डोजर (फोटो फिचर सहित) 

राजविराज हटियाभित्र अतिक्रमण हटाउन चलाइयो डोजर (फोटो फिचर सहित) 

पेट्रोलमा कालोबजारी गरेपछि यसरी समातिए गुलाम

पेट्रोलमा कालोबजारी गरेपछि यसरी समातिए गुलाम

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनको चेतावनी : हातहतियार र धारिलो वस्तुहरु लिएर खुल्ला हिंडनेलाई कार्वाही हुन्छ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सप्तरीमा ५ घण्टा ताण्डव, मकै र धानको ब्याड पूर्ण रूपमा नष्ट

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

सालतमामीको समयमा कञ्चनरूपका कर्मचारी आन्दोलित, हातपात गर्नेलाई कार्वाहीको माग

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

छिमेकद्वारा निःशुल्क स्वास्थ्य शिविरकाे आयोजना 

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

बर्षौदेखि मिहिनेत गरेर जोडेको रकम बैंकबाटै एक्कासी गायब, राधेश्यामको परिवार नै शोकमा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

काठमाडौं जाँदै गरेको बसबाट सप्तरीका युवक लागूऔषधसहित पक्राउ

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.