ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

Loading

राजविराज । नेकपा माओवादी केन्द्रबाट समानुपातिक प्रदेश सांसद बनेकी माला कर्णले आ.ब. २०७९/०८० मा सम्पन्न गरेको योजना सार्वजनिक गरेकी छन् ।

कर्णले बुधबार पत्रकार सम्मेलन गरि आफ्ना संसदीय विकास काेष मार्फत प्राप्त गरेको रु ९५ लाख र प्रशासनिकतर्फ प्राप्त भएको रु ५ लाख रकमले सम्पन्न गरिएका काम सार्वजनिक गरेकी हुन् ।

उनका अनुसार रु ४० लाखको लागतमा खडक नगरपालिका ६ स्थित खडक बहुमुखी क्याम्पसको भवन निर्माण, रु ५ लाखको लागतमा छिन्नमस्ता गाउँपालिका ६ कुपहीस्थित पाेखरीमा छठ घाट निर्माण, रु १५ लाखको लागतमा यहीँ गाउँपालिका ७ स्थित हाटीमा पक्की नाला निर्माण गरिएको छ ।

यस्तै, रु १४ लाख ५० हजारको लागतमा पुर्व पश्चिम् राजमार्गदेखि खडक नपा ६ सम्म ग्राभेल सडक निर्माण, रु ६ लाखको लागतमा खड्क नपा १० स्थित डङराहीमा कल्भर्ट तथा शौचालय निर्माण,रु ५ लाखको लागतमा खडक नपा ४ मा विश्राम स्थल, रु ५ लाखको बजेटले खडक नपाको सबै वडालाई समेटेर मैनबत्ती तालिम र रु ४ लाख ५० हजारको बजेट्मा ब्युटिसियन तालिम दिइएको सांसद कर्णले बताइन् ।

संसदीय विकासकाे बजेट संचालन गर्दा रु ५ लाख प्रशासनिक खर्च भएको उनले बताइन ।

देशको हितमा काम गरि भ्रष्टाचार न्यूनीकरण, स्वस्थ्य राजनीतिक, सार्वजनिकिकरण सबैकाे कर्तव्य भएकाले सोही कर्तव्य बुझी आफ्नो सम्पुर्ण कामको सार्वजनिक गरेको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

Next Post

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

सप्तरीमा करेन्ट लागेर एकको मृत्यु, दुई जना घाइते

तीन दिन नबित्दै सप्तरीमा अर्काे किसानको करेन्ट लागेर मृत्यु

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरीमा मिटरव्याज सम्बन्धी ८१ वटा निवेदन टुँग्याइयो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.