ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा जित्नेदेखि हारेका उम्मेदबारले पनि सार्वजनिक गरेनन् खर्च, ४६ जनालाई जरिवाना

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

Loading

राजविराज । गत मंसिर ४ गते भएको प्रतिनिधीसभाको निर्वाचनमा उम्मेदबार बनेर निर्वाचन खर्च सार्वजनिक नगर्ने उम्मेदबारलाई जरिवाना तोकिएको छ ।

निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदबारलाई निर्वाचन आयोगले रु १५ हजार जरिवाना तोकेको हो । निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी दिन निर्देशन दिइएकोमा तोकिएको समयावधीभित्र विवरण सार्वजनिक नगर्नेलाई निर्वाचन –कसुर तथा सजाय), ऐन २०७३ को दफा ३१ को उपधारा (४) बमोजिम जरिवाना तोकिएको आयोगले जनाएको छ ।

सप्तरीबाट उम्मेदबारी दिएका ४६ जना उम्मेदबारलाई आयोगले जरिवाना तोकेको छ । जरिवाना तोकिएकोमा जित्नेदेखि हार्ने उम्मेदबार समेत छन् । क्षेत्र नम्बर २ बाट चुनाव लडेर हारेका जसपा अध्यक्ष उपेन्द्र यादव र क्षेत्र नम्बर ३ बाट जितेका नेपाली कांग्रेसका दिनेश कुमार यादवलाई पनि जरिवाना तोकिएको छ ।

क्षेत्र नम्बर १ का १४ जना, क्षेत्र नम्बर २ का १२ जना, क्षेत्र नम्बर ३ का १२ जना र क्षेत्र नम्बर ४ का ८ जना उम्मेदबारलाई आयोगले जरिवाना तोकेको छ ।

तोकिएको जरिवाना ३५ दिनभित्र राजस्व दाखिला गरी सोको भौचरसहितको निवेदन निर्वाचन आयोग वा सम्बन्धित निर्वाचन कार्यालयमा पेश गर्न तथा निर्वाचन खर्चको विवरण ७ दिनभित्र सम्बन्धित सार्वजनिक गरी सोको जानकारी गराउन आयोगले भनेको छ ।

जरिवाना वापतको रकम तोकिएको समयभित्र नबुझाउने उम्मेदबारलाई तत्काल हुने एक निर्वाचनमा भाग लिन नपाउने गरी रोक लगाउने र जरिवाना वापतको रकम सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयमा लेखी पठाउने निर्णय भएको आयोगका प्रबक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

Next Post

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

राजकिशोर यादवसँग कुराकानी : झुठ बोलेर, जनतालाई गुमराहमा राखेर राजनीति गर्ने दिन गयो

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.