ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

Loading

राजविराज । २०७९ साल मंसीर ४ गते सम्पन्न प्रतिनिधीसभा निर्वाचनको खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदबारलाई निर्वाचन आयोगले रु १५ हजार जरिवाना तोकेको छ ।

निर्वाचन खर्चको विवरण सार्वजनिक गरी सोको जानकारी दिन निर्देशन दिइएकोमा तोकिएको समयावधीभित्र विवरण सार्वजनिक नगर्नेलाई निर्वाचन –कसुर तथा सजाय), ऐन २०७३ को दफा ३१ को उपधारा (४) बमोजिम जरिवाना तोकिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार जरिवाना तोकिएकोमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि छन् । यादव ४ मंसीरको चुनावमा सप्तरी २ बाट चुनाव लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरी : खेतमा पानी हालिरहेका किसानको करेन्ट लागेर मृत्यु

Next Post

सप्तरीमा जित्नेदेखि हारेका उम्मेदबारले पनि सार्वजनिक गरेनन् खर्च, ४६ जनालाई जरिवाना

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

सप्तरीमा जित्नेदेखि हारेका उम्मेदबारले पनि सार्वजनिक गरेनन् खर्च, ४६ जनालाई जरिवाना

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

सप्तरी : १५ बर्षीया बालिकासँग लघुबित्त संस्थाभित्रै जर्वजस्ती करणी

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

प्रदेश सांसद कर्णले सार्वजनिक गरिन संचालन गरेको कार्यक्रम 

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

काेशी नदी पीडितले काेशी व्यारेज केन्द्रित आन्दोलन गर्ने

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

मिटरव्याज पीडितको आरोप : आफ्नै नेताहरु धनीको वरिपरी देखिन थाले

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.