ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, August 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

Loading

गंगा प्रसाद साह

भारदह ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित भारदह अस्पतालको नवनिर्मित भवनको पर्खाल भत्किएको छ ।

मधेश प्रदेश सरकारको सहयोगमा निर्माण गरिएको भवनको बरण्डातर्फको १५ मिटर पर्खाल शनिबार भत्किएको हो । भवन निर्माण सम्पन्न भई अहिले टायल्स लगाउने काम भइरहेको छ । भवनको बाहिरी र भित्र दुबैतर्फ रंग लगाउने काम सम्पन्न भएको अवस्थामा भवन भत्किएको हो ।

आर्थिक बर्ष २०७७÷७८ मा मधेश प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयले यो भवन निर्माणका लागि बजेट उपलब्ध गराएको थियो ।

भवनको पर्खाल भत्किएको अस्पतालका इन्चार्ज डा. उत्तम देवले जानकारी दिए । उनका अनुसार पर्खाल भत्किएको र घरमा चिरा समेत परेको छ ।

इन्चार्ज डा. देवले आफू हालै मात्र आएकाले भवन निर्माण सम्बन्धी विस्तृत जानकारी नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

Next Post

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : पतिको कुटपिटबाट पत्नीको मृत्यु

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

Loading Comments...