ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

सप्तरीमा महिलासँग सामूहिक बलात्कार, तीन जना पक्राउ

Loading

राजविराज । सप्तरीमा एक महिलासँग सामूहिक बलात्कार भएको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिका वडा नम्बर ५ मोहनपुरकी एक महिलासँग पाँच जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्गदेखि ४०० मिटर दक्षिणतर्फ नर्सरीमा ती महिलासँग सामूहिक बलात्कार गरिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका ५ का २५ बर्षीय शिव कुमार सदा, ४० बर्षीय उमेश सदा, र ३२ बर्षीय श्रीनारायण सदा छन् । महिलासँग ५ जनाले जर्वजस्ती करणी गरेका थिए । घट्नामा संलग्न २५ बर्षीय फुल कुमार सदा र २३ बर्षीय शिव कुमार सदाको पनि संलग्नता रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घट्ना शनिबार राति १० बजेतिरको हो । पीडित र उनका अभिभावकले आईतबार बिहान प्रहरी चौकी कठौनालाई जानकारी गराएपछि घटनामा संलग्न ३ जनालाई पक्राउ गरेको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार पक्राउ परेकाहरुलाई आवश्यक कानूनी कारवाही प्रकृया शुरु गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको नियन्त्रणमा राखिएको छ । उनीहरु विरुद्द “जवरजस्ती करणी सम्वन्धी कसुर” मा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अन्य अनुसन्धान गरिरहकेो प्रहरीले जनाएको छ ।

यसअघि असारको अन्तिम साता सप्तरीको कंचनरुप नगरपालिका १२ मा १७ बर्षीया बालिकाको सामूहिक बलात्कार भएको थियो । बलात्कारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

१२ वर्षे नव प्रतिभावान फोटोग्राफरको फोटो प्रदर्शनी सम्पन्न

Next Post

सप्तरी : पतिको कुटपिटबाट पत्नीको मृत्यु

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : पतिको कुटपिटबाट पत्नीको मृत्यु

दोहोरो नागरिकता मुद्दामा डाक्नेश्वरीकी उप मेयरलाई धरौटिमा छाड्न अदालतको आदेश

दोहोरो नागरिकता मुद्दामा डाक्नेश्वरीकी उप मेयरलाई धरौटिमा छाड्न अदालतको आदेश

लालापट्टीमा करेन्ट लागेर एकको मृत्यु

सप्तरी : खेतमा पानी हालिरहेका किसानको करेन्ट लागेर मृत्यु

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

निर्वाचन आयोगद्धारा जसपा अध्यक्ष उपेन्द्र यादवलाई रु १५ हजार जरिवाना तोकियो

अस्थायी मतदाता नामावली संकलन बिहीबारदेखि गरिने

सप्तरीमा जित्नेदेखि हारेका उम्मेदबारले पनि सार्वजनिक गरेनन् खर्च, ४६ जनालाई जरिवाना

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.