ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, July 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

Loading

राजविराज । बलान विहुल गाउँपालिकाका एक विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालद्वारा राहत प्रदान गरिएको छ ।

गाउँपालिकाको वडा न्म्बर ४ बेल्ही बस्ने बिपन्न परिवार जुगत लाल मुखियालाई बिभिन्न सामान राहत स्वरुप प्रदान गरिएको हो । युवा संजालको तर्फबाट ५० किलो चामल, ५ किलो दाल, १० किलो आलु, ५ किलो पिठो, ५ लिटर खाने तेल, र ५ किलो प्याजसहितका सामग्री प्रदान गरिएको बलान विहुल आप्रबासी युवा संजालका प्रतिनिधी पवन शर्माले जानकारी दिए ।

स्वास्थ्यकर्मी शिबनाथ गामी, पंकज यादब, समाजसेबी शिबनाथ मुखियासहितको उपस्थितिमा उक्त राहत प्रदान गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा अबरुद्ध गरिएको सडक सुचारु 

Next Post

राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

उप मेयर मीराको दोहोरो नागरिकता प्रकरणमा अदालतमा बहस शुरु, पुर्पक्षका लागि थुनामा पठाउन वकीलको राय

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

नेपाली रेलमा लुटपाट : चढ्नेवित्तिकै सुनिताको यसरी गायव भयो ह्यान्ड व्याग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

गहना बनाउने सोनारी डाई मेसिन ६१८ थान बरामद, राजविराजबाट दुई भारतीय पक्राउ

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

सप्तरीमा लिटिल स्टार्स शो २०२६ को आयोजना हुने

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

उच्च अदालत जनकपुर, राजविराज इजलासमा लक्ष्यभन्दा १०१ प्रतिशत मुद्दा फछ्र्यौट

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

समुदायको सहभागिताबाट क्षयरोग नियन्त्रण गर्न सप्तरीमा ‘टिबी च्याम्पियन क्लब’

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

गुडदै गरेको मोटरसाइकल नहरमा खस्यो, सप्तरीका युवकको मृत्यु

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

गणेश नेपालीको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्छ : जनअधिकार पार्टी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.