ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Friday, May 16, 2025
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 


राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 

Loading

राजविराज । पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सडक निर्माणतर्फ ध्यान नदिएको भन्दै राजविराजको सिरहा रोड्स्थित छिन्नमस्ता मोड्मा स्थानीयले सडक अबरुद्ध गरेका छन् ।

स्थानीयले शुक्रबार बिहान ७ बजेदेखि नै सडक अवरुद्ध गरेका हुन् ।

हुलाकी सडक अन्तर्गत छिन्नमस्ता मोडदेखी जनआन्दोलन चाेकसम्म राेड निर्माण गरिएको छैन । लामो समयदेखि खनेर राखिएको छ । स्थानीयले ध्यानाकर्षण गराउँदा राजविराज नगरपालिकाका कार्यवाहक मेयर इसरत परबिनसहितका सम्बन्धित निकायले अबिलम्ब बनाइदिने सहमति गर्दा ध्यान नदिएकाले सडक अवरुद्ध गरिएको स्थानीय रामबाबु दासले जानकारी दिए ।

उनका अनुसार सडक निर्माण नभएसम्म अवरुद्ध जारी रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

घुस वापतको रकम दिन जाँदा बाेलाइयाे अख्तियार, जानकारी पाएपछि कर्मचारी भए फरार 

Next Post

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा अबरुद्ध गरिएको सडक सुचारु 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा बिहानैदेखि सडक अवरुद्ध 

राजविराजको छिन्नमस्ता मोडमा स्थानीयद्वारा अबरुद्ध गरिएको सडक सुचारु 

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

विपन्न परिवारलाई बलान विहुल आप्रबासी युवा संजालको राहत

राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

राजविराजमा पुनः शुरु भयो सरसफाई अभियान

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

विपि स्मृति दिवसको अवसरमा कांग्रेसद्धारा सप्तरीको बिभिन्न ठाउँमा बृक्षारोपण

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

तयार नहुँदै भत्कियो भारदह अस्पताल भवनको पर्खाल

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

नाबालिकासँग जर्वजस्ती करणीको आरोपमा नाबालक पक्राउ

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

सरकार ढल्ने हल्ला चल्दै गर्छ : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

अहिलेका प्रधानमन्त्रीलाई ३/३ महिनामा विश्वासको मत लिन जानुपर्दैन : गृहमन्त्री लेखक

बढ्यो चिसो, डाक्नेश्वरीका विद्यालयमा विदा

डाक्नेश्वरीका प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

विद्यालयको भवन शिलान्यास : बजेट प्रदेश सरकारको, व्यानर पार्टीको

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

महायज्ञमा आगलागी, मुख्य मण्डप जलेर खरानी

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
[email protected]

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.