ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

हिलोमा २१ बर्षीय युवकको शव भेटियो, अर्का युवक घाइते फेला

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

Loading

राजविराज । हिलोमा एक युवकको शव भेटिएको छ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ७ स्थित हिलोमा युवकको शव भेटिएको हो ।

मृतक हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १० इनर्वा निवासी २१ बर्षीय तिर्थनारायण मण्डल हुन् । शुक्रवार बिहान उनी मृत अवस्थामा भेटिएको स्थानीयलाई उदृत गर्दै सप्तरी प्रहरीले जनाएको छ ।

तिर्थनारायण मृत फेला परेको नजिकै अर्का युवक अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि राजविराज ल्याइएको छ ।

सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहका अनुसार मृतकको हत्या भएको देखिएपनि अन्य अनुसन्धान शुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीमा मिटरव्याज सम्बन्धी ८१ वटा निवेदन टुँग्याइयो

Next Post

धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

धार्मिक स्थलमा अश्लील भिडियो बनाउने युवक पक्राउ, युवतीको खोजी हुँदै

राजविराज हटियाभित्र अतिक्रमण हटाउन चलाइयो डोजर (फोटो फिचर सहित) 

राजविराज हटियाभित्र अतिक्रमण हटाउन चलाइयो डोजर (फोटो फिचर सहित) 

पेट्रोलमा कालोबजारी गरेपछि यसरी समातिए गुलाम

पेट्रोलमा कालोबजारी गरेपछि यसरी समातिए गुलाम

सप्तरी प्रशासनले विदा दिन पनि तीन वटा सेवा प्रवाह गर्ने

सप्तरी प्रशासनको चेतावनी : हातहतियार र धारिलो वस्तुहरु लिएर खुल्ला हिंडनेलाई कार्वाही हुन्छ

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराजका जनप्रतिनिधीको एक्सन : सिरहा रोडको अतिक्रमण हटाउन सबैसँग आग्रह

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.