ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

राजविराज कंचनपुर रोडको अतिक्रमण हटाउन जारी भयो ७ दिने सूचना

राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

Loading

राजविराज । राजविराज नगरपालिकाका जनप्रतिनिधी नगर क्षेत्रको अतिक्रमण हटाउन निरन्तर सकृय देखिएका छन् ।

पछिल्लो पटक कंचनपुर रोडको अतिक्रमण हटाउन सूचना जारी गरिएको छ । कंचनपुर रोड अन्तर्गत राजविराज नगरपालिका वडा नम्बर ८ हनुमानन मन्दिरदेखि वडा नम्बर १ पम्प नहरसम्मको अतिक्रमित जग्गा खाली गर्न ७ दिनको सूचना जारी गरिएको छ ।

वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डल र वडा नम्बर १ का अध्यक्ष चन्द्रशेखर चौधरीले शुक्रबार छुट्टाछुट्टै सूचना जारी गर्दै अतिक्रमित जग्गा खाली गर्न भनेका छन् ।

वडा नम्बर ८ का अध्यक्ष मण्डलले जारी गरेको सूचनामा हनुमाननगर मन्दिरदेखि पम्प नहरसम्म उत्तरतर्फ वडा नम्बर ८ मा पर्ने हुलाकी राजमार्गको १५ मिटर चौडाई सडक क्ष्ँेत्रभित्र अतिक्रमण गरी बनाइएको घर, टहरा लगायत अन्य कुनै किसिमले ओगटेको क्षेत्र यो सूचना प्रकाशित भएको ७ दिनभित्र खाली गरी सहयोग गरिदिन अनुरोध गरिएको छ ।

यस्तै, वडा नम्बर १ का अध्यक्ष चौधरीले जारी गरेको सूचनामा हमनुमान मन्दिरदेखि पम्प नहरसम्म उत्तर र दक्षिणतर्फ वडा न्म्बर १ मा पर्ने राजमार्गको १५ मिटर चौडाई सडक क्षेत्रभित्र अतिक्रमण गरी बनाइएको घर, टहरा लगायत अन्य कुनै किसिमले ओगटेको क्षेत्र यो सूचना प्रकाशित भएको ७ दिनभित्र खाली गरी सहयोग गरिदिन सबैमा अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकारको आन्दोलन : सीडीओ कार्यालयले लियो फोटो खिच्न नदिने सूचना फिर्ता 

Next Post

पत्रकार महासंघद्धारा एक हप्ते आन्दोलन घोषणा

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
फाेटाे भिडियो नखिच्ने सीडीओ कार्यालयको उर्दी : सूचना फिर्ता नलिए चरणबद्ध आन्दोलनमा उत्रने महासंघको चेतावनी

पत्रकार महासंघद्धारा एक हप्ते आन्दोलन घोषणा

सिके राउतकाे क्षेत्रमा आएर शिबचन्द्र कुसवाहाले भने-राउतलाई राजनीति ज्ञान छैन

सिके राउतकाे क्षेत्रमा आएर शिबचन्द्र कुसवाहाले भने-राउतलाई राजनीति ज्ञान छैन

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

मधेशी पत्रकार समाज, सप्तरीको अध्यक्षमा शैलेश कर्ण

सप्तरीमा सिडिओ : थापा जादै, थापा नै आउँदै

सप्तरीमा सिडिओ : थापा जादै, थापा नै आउँदै

गुठ्ठिको जग्गामाथी डाक्टर को नजर

गुठ्ठिको जग्गामाथी डाक्टर को नजर

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.