ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

आइडियल सहकारी २५ बर्षमा प्रवेश

आइडियल सहकारी २५ बर्षमा प्रवेश

Loading

राजविराज । राजविराजस्थित आइडियल सहकारी संस्था लिमिटेड २५ बर्षमा प्रवेश गरेको छ । संस्थाले शनिबार आफ्नो २४औं बार्षिक साधारण सभाको आयोजना गरेको छ ।

संस्थाको बार्षिक साधारणसभामा आफ्नो प्रतिवेदन प्रस्तुत गर्दै सचिव शैलेश चौधरीले चालू आ.ब. २०८०÷८१ मा २५ सय शेयर सदस्य वृद्धि गरी १६ हजार ९२५ पु¥याउने लक्ष्य राखेको बताए ।

उनले चालू आ.ब.मा बचत संकलन र ऋण लगानीम समेत वृद्धि गर्ने लक्ष्य राखेको बताए ।

उनले गत आ.ब. २०७९÷८० मा रु ८५ करोड ९० लाख ३८ हजार ७७५ निक्षेप संकलनमा चालू आ.ब.मा रु १ अर्ब ३ करोड ८ लाख ४६ हजार ५३३ संकलन गर्ने लक्ष्य राखिएको छ भने गत आ.ब.मा रु ८१ करोड ३६ लाख ७९ हजार ८५८ ऋण लगानी गरिएकोमा चालू आ.ब.मा रु ९७ करोड ६४ लाख १५ हजार ८२९ पु¥याउने लक्ष्य राखिएको जानकारी दिए ।

संस्था संचालक समितिका अध्यक्ष गणेश आशको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व संचालक विजय दास, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देव, संस्थाका शेयर सदस्यहरु बिष्णुकुमार मण्डल, मनोहर पोखरेल, कमालउद्दिन, मालती दाससहितकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त अवसरमा नियमित बचतकर्ता रुद्रनारायण साह, असल ऋणी भूपेन्द्र मण्डल, कर्मचारीहरु वरिष्ठ सहायक सुजाता देव तथा पवित्रा परियार र सहायक रघुनन्दन यादवलाई दोसल्ला ओढाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीका प्रअहरुसँग अन्तरकृया : गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्नेमा जोड्

Next Post

राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

राजनीतिमा विकृति र बिचलन बढ्यो : नेतृ उपाध्याय

डिजेल, मट्टीतेल र हवाई इन्धनमा रु १० र पेट्रोलमा ३ रुपैयाँ घटाइयो

प्रति लिटर पेट्रोलमा घट्यो रु ११

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.