ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, June 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

एकै मंचमा दुई कार्यक्रम : अपराध र दुर्घटना न्यूनिकरणमा जोड्

Loading

राजविराज । ‘सडकमा तपाईंको सुरक्षार्थ ट्राफिक प्रहरीको प्रयास’ र ‘स्थानीय तहमा अपराध न्यूनिकरण’ कार्यक्रम सप्तरीमा एकैसाथ सम्पन्न भएको छ ।

जिल्लाको शम्भुनाथ नगरपालिकामा आईतबार जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा यो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका बक्ताहरुले ट्राफिक प्रहरीले सडकमा ट्राफिक प्रहरीले सर्वसाधारणको सुरक्षाका लागि गरिरहेको कामको प्रशंसा गरे । ट्राफिक प्रहरीले काम गरिरहेपनि सबारी चलाउनेहरु ट्राफिक नियमको वेवास्ता गर्दा दुर्घटना हुने गरेको उनीहरुले बताए ।

यस्तै, समाजमा हुने अपराधलाई न्यूनिकरण गर्न समाजकै मानिसहरुले ध्यान दिनुपर्ने कार्यक्रमका बक्ताले जोड् दिए । कुनै पनि समाजमा हुने अपराध बाहिरका व्यक्तिले आएर नगर्ने गरेको र समाजकै व्यक्तिले गर्ने भएकाले यसतर्फ समाजका अगुवाहरुले ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरण थापाले दुर्घटना र सामाजिक अपराध दुबैलाई न्यूनिकरण गर्नुपर्नेमा जोड् दिए । ‘यो दुबैले व्यक्ति घाइते हुनेदेखि ज्यान नै गुमाइरहेका छन्’ उनले भने, ‘यसतर्फ सबैको ध्यान जानु जरुरी छ ।

कार्यक्रममा शम्भुनाथ नगरपालिकाका कार्यबाहक मेयर अनिता कुमारी चौधरीले अकालमा कसैको ज्यान जान नदिन सामाजिक अपराध र दुर्घटना न्यूनिकरण हुनुपर्ने बताइन् ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एसपी गजुसिद्दि बज्राचार्य, वडा अध्यक्षहरु, समाजसेवीसहितकाले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमपछि ट्राफिक नियम उल्लेख गरिएको ५ सयभन्दा बढी पर्चा बितरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मेदनी प्रसाद साहले जानकारी दिए ।

उनका अनुसार सार्वजनिक यातायातमा ट्राफिक जनचेतना सम्बन्धी स्टिकर पनि टाँसिएको र यसलाई निरन्तरता दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

प्रति लिटर पेट्रोलमा घट्यो रु ११

Next Post

सप्तरी : श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : श्रोत नखुलेको रकमसहित दुई युवती पक्राउ

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

प्रहरी दिवस सप्तरीमा पनि मनाइयो, पालिका प्रमुखले गरे बहिष्कार 

छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

छिन्नमस्तामा शुरु भयो दोस्रो राष्ट्रिय खुल्ला अध्यक्ष कप भलिवल प्रतियोगिता

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.