ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

वरिष्ठ राजनीतिज्ञ मण्डलको नागरिक अभिनन्दन गरिदैं, प्रथम राष्ट्रपति राजविराजमा

Loading

राजविराज । आज वरिष्ठ राजनीतिज्ञ खुशीलाल मण्डललाई नागरिक अभिनन्दन गरिदैंछ ।

सप्तरी निवासी मण्डललाई राजविराजस्थित जिल्ला समन्वय समितिको सभाहलमा भव्य कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गर्न लागेको हो ।

नागरिक अभिनन्दनमा सरिक हुन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव, पूर्व सभामुख एवं नागरिक समाजका अगुवा दमननाथ ढुँगाना राजविराज आइपुगेका छन् ।

सप्तरी–सिरहा नागरिक समाजद्वारा मण्डलको नागरिक अभिनन्दन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

नेताहरु लुट्न व्यस्त भए, देशमा निराशा बढ्यो : ढुँगाना

Next Post

राजविराज नगरपालिकाले नयाँ गाडी खरीद गर्न छुट्यायो रु ७५ लाख

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा घर नक्सा पास गर्ने कार्य स्थगित

राजविराज नगरपालिकाले नयाँ गाडी खरीद गर्न छुट्यायो रु ७५ लाख

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

जनमतका कार्यकर्ताद्धारा पत्रकार साह उपर आक्रमण, कार्वाही गर्न माग

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.