ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Saturday, August 22, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको माग गर्दै सप्तरी युथद्धारा प्रदर्शन

Loading

राजविराज । रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण अबिलम्ब सुचारु गर्नुपर्ने माग गर्दै सप्तरी युथ नेपालद्धारा बुधबार राजविराजमा प्रदर्शन गरिएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजविराज नगरपालिका वडा नम्बर १० बिरौलस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान शिलान्यास गरिएको थियो । २२ असार २०७८ मै ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेपनि काम अझै अघि बढ्न सकेको छैन् ।

प्रतिष्ठान निर्माणस्थलमा बोर्ड राख्ने, जग्गा तारजालीले घेरबार गर्ने र डिपिआर बनाउनेबाहेक अन्य काम अघि बढ्न सकेको छैन् ।

काम अघि बढ्न नसक्दा सप्तरी युथ नेपालको अगुवाईमा बुधबार बिहान राजविराजमा प्रदर्शन गरिएको छ । युवाले सप्तरीको विकासमा जिल्लाबासी एकजुट हौं, विज्ञान प्रतिष्ठानको निर्माण अबिलम्ब सुचारु गर, राजनीतिकभन्दा एक कदम माथि उठ’ जस्ता नारा लगाएका छन् ।

उता काम अघि बढ्न नसकेपछि स्थानीयले एकसातादेखि अनिश्चितकालिन रिले अनशन शुरु गरेका छन् । स्थानीयले रामकुमार दासको नेतृत्वमा संर्घष समिति बनाएर २४ घण्टे रिले अनशन शुरु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

राजविराज नगरपालिकाले नयाँ गाडी खरीद गर्न छुट्यायो रु ७५ लाख

Next Post

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

त्रिकोणात्मक सिरिज : नेपालद्धारा युएई ७ विकेटले पराजित

वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

वरिष्ठ राजनीतिज्ञ खुशीलालको भव्य नागरिक अभिनन्दन

बाजा बजाउने बिषयमा कुटपिट गर्दा युवकको मृत्यु

जनमतका कार्यकर्ताद्धारा पत्रकार साह उपर आक्रमण, कार्वाही गर्न माग

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.