ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Thursday, August 20, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

Loading

राजविराज । पत्रकार संजिबबिक्रम साहमाथि हातपात गर्ने जनमत पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

हातपात गर्ने जनमतका कार्यकर्ता अमरेन्द्र यादव र अनिल यादवलाई बिहीबार साँझ पक्राउ गरिएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

पीडित पत्रकार साहले जिल्ला प्रहरी कार्यालयमा दिएको लिखित उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको र अन्य अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।

बुधबार साँझ डाक्नेश्वरी नगरपालिकामा पोखरी ठेक्का सम्बन्धी भएको विवादको रिपोर्टिङ गर्न गएका पत्रकार साह उपर दुबैले हातपात गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

Related

Previous Post

सप्तरीको योजना कार्यान्वयनका लागि अब सिरहा जान नपर्ने

Next Post

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

शाषकवर्गले देशलाई कंगाल बनाइदियो, आन्दोलन गरौ : राजेन्द्र महतो

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.