ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शाषकवर्गले देशलाई कंगाल बनाइदियो, आन्दोलन गरौ : राजेन्द्र महतो

Loading

राजविराज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले शाषकवर्गले देशलाई कंगाल बनाइदिएको बताएका छन् ।

लोसपा, सप्तरीले बिहीबार राजविराजमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै महतोले यस्तो कुरा बताएका हुन् ।

संसारकै १० गरीब देशमध्ये नेपाल पनि परेको बताउँदै उनले देशमा जनता निराश बन्न थालेको बताए । ‘अब यो भन्दा देशलाई कहाँ पु¥याउने ?’ नेता महतोले भने, ‘शाष्कवर्गले देशलाई कंगाल बनाइदिए ।’

रोजीरोटीका लागि युवालाई विदेश जानुपर्ने बाध्यता रहेको र त्यहीं बाध्यताकाबीच धेरैको लास बाकसमा आइरहेको भन्दै उनले भने, ‘शाषण जनताको समृद्धिका लागि, विकासका लागि, रोजगारीका लागि हुनुपर्छ । बेइमानी, अन्यायका लागि गरिदैन् ।’

उनले देशमा संघीयता आएको भनिएपनि अधुरा संविधान आएको बताए । ‘आफ्नो शाषण, आफ्नो प्रशासनसहितको संघीयता हुनुपर्नेमा भएन् । गलत संघीयता आयो’ उनले भने, ‘त्यहीं भएर जनताको पक्षमा काम हुन सकिरहेको छैन् । जनता निराश बनेका छन् ।’

संविधान सबैको बन्न नसकेको भन्दै उनले यी समस्याको समाधानका निम्ति शक्तिशाली आन्दोलनको आवश्यक्ता रहेको बताए ।

‘सारा अधुरा काम पूरा गराउन शक्तिशाली आन्दोलनको आवश्यक्ता छ । मधेशी, थारु, जनजाती, उत्पीडनमा परेका सबैलाई एकजुट भएर आन्दोलन गर्नुपर्छ’ उनले भने, ‘यसका निम्ति सबैले मानसिकता बनाऔं ।’

लोसपा जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षतामा भएको कार्यक्रममा नेता जयप्रकाश ठाकुर, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवसहितकाले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

Next Post

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

त्रिकाेणात्मक टि-ट्वान्टी सिरिज : नेपालको लागातार चौथो जीत

त्रिकाेणात्मक टि-ट्वान्टी सिरिज : नेपालको लागातार चौथो जीत

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.