ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, August 24, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

कमला पुलमा डाइभर्सन बनाएर बाटो खोल्दैछौं : मन्त्री यादव

Loading

मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा यादवले सिरहा–धनुषा जोड्ने कमला पुल भएर आरपार गर्नका निम्ति डाइभर्सन बनाउन लागिएको बताए ।

निर्माण सम्पन्न भइसकेको अवस्थामा पुल भत्किएपछि हुलाकी राजमार्ग आवतजावत ठप्प रहेको छ । जसका कारण सर्वसाधारणलाई पूर्व पश्चिम राजमार्ग घुमेर यात्रा गर्नुपर्ने हुन्छ ।

राजविराजमा बिहीबार भौतिक पूर्वाधार विकास कार्यालयको उद्घाटन गर्दै मन्त्री यादवले जनताको यहीं समस्यालाई मध्यनजर गर्दै कमला पुलमा डाइभर्सन बनाएर बाटो सुचारु गर्ने बताए । ‘यो काम चाँडै हुन्छ’ मन्त्री यादवले भने, ‘दशैं सकिएलगत्तै डाइभर्सनको काम शुरु हुन्छ ।’

डाइभर्सन बनेपछि सबै किसिमका सबारी आरपार गर्न सकिने बताउँदै उनले सर्वसाधारणको यात्रा छोटो हुँदै समयको पनि बचत हुने बताए ।

उनले भत्किएको पुल निर्माणका लागि संघीय सरकारसँग समन्वय गरिरहेको बताउँदै संघीय सरकार पनि यसप्रति चासो लिएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

पत्रकार कुट्ने जनमतका कार्यकर्ता पक्राउ

Next Post

शाषकवर्गले देशलाई कंगाल बनाइदियो, आन्दोलन गरौ : राजेन्द्र महतो

ग्रीन मधेश

ग्रीन मधेश

Next Post

शाषकवर्गले देशलाई कंगाल बनाइदियो, आन्दोलन गरौ : राजेन्द्र महतो

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

सप्तरीमा जापानिज इन्सेफ्‌लाइटिसबाट एकै दिन दुई जनाको मृत्यु

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

कार्यकारिणी समितिमा मनोनित गरिएपछि झाले छाडे जसपा

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

नेकपा सप्तरीको पार्टी एकता समायाेजन तथा प्रशिक्षण भदाै ९ मा हुने

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

सप्तरीको एकै गाउँमा फरार रहेका १३ जना भेटिए, प्रहरीले लियो नियन्त्रणमा

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

वागेश्वरी मन्दिर प्राङणमा सभाहल निर्माण हुने, किर्तिनारायणले एक्लै दिए पाँच लाख

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

भारतीय स्वतन्त्रता दिवसको अवसरमा रक्तदान 

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.