ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Sunday, June 21, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’


‘विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने’

Loading

राजविराज । मधेश प्रदेशका शिक्षा मन्त्री महेश प्रसाद यादवले विद्यार्थीको टाउको गणना गरी दरबन्दी कायम गरिने बताएका छन् ।

राजविराजमा आ.ब. २०८०/८१ मा स्थानीय तहमा सशर्त अनुदानमा वित्तिय हस्तान्तरण भएका कार्यक्रमको शिक्षा शाखा प्रमुख र जनप्रतिनिधीका लागि आयोजना गरिएको दुई दिने बार्षिक कार्यक्रम अभिमुखिकरण गोष्ठीलाई बिहीबार समापन गर्दै मन्त्री यादवले यस्तो कुरा बताएका हुन् ।

उनले विद्यार्थीको टाउको गणना गरेर दरबन्दी कायम गरिने र त्यसपछि शिक्षक नियुक्ति गर्नेगरी नयाँ शिक्षा नीति बनाउन लागिएको बताए । उनले राम्रो शिक्षा नीति बनाउन सुझाव दिन सबैसँग आग्रह गरे ।

उनले यसअघिको सरकारले आफ्नो कार्यकालमा शिक्षा सम्बन्धी नीति बनाउन नसक्दा शुरुवाती काम गर्न समस्या भएको बताउँदै चाँडै शिक्षा सम्बन्धी नीति बनाउन लागिएको बताए ।

उनले निरक्षर रहेको प्रदेशलाई साक्षर बनाउनु जरुरी रहेको भन्दै आफू मन्त्री भएपछि पहिलो निर्णय नै यहीं गरेको बताए । ‘यसमा सबैको साथ र सहयोग आवश्यक छ’ मन्त्री यादवले भने, ‘कुनै पनि संस्थाका प्रमुख व्यक्ति दृढ संकल्पका साथ अघि बढेमा सफलता प्राप्त हुन्छ ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघ, सप्तरीका अध्यक्ष श्रवणकुमार देवले ओरालो लाग्दै गरेको शिक्षा क्षेत्रलाई सुधार गर्न सरोकारबाला गम्भीर बन्नुपर्ने बताए ।

शिक्षा विकास तथा समन्वय इकाईले आयोजना गरेको कार्यक्रममा सप्तरीका सबै पालिकाका शिक्षा शाखा प्रमुख र जनप्रतिनिधीको उपस्थिति थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख विजय मण्डलले सशर्त अनुदानमा वित्तिय हस्तान्तरणबारे सहजीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

सप्तरीको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड्

Next Post

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

राजविराजमा ११ गतेदेखि महोत्सव आयोजना हुने

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

यसपालीको दशैं : तिलाठीको घर–घरमा बज्दैछ ढोल 

त्रिकाेणात्मक टि-ट्वान्टी सिरिज : नेपालको लागातार चौथो जीत

त्रिकाेणात्मक टि-ट्वान्टी सिरिज : नेपालको लागातार चौथो जीत

कंकालिनी मन्दिरमा राँगा बली शुरू

कंकालिनी मन्दिरमा राँगा बली शुरू

कंकालिनी मन्दिरमा ६०३ राँगाकाे बली

कंकालिनी मन्दिरमा ६०३ राँगाकाे बली

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

प्रेस स्वतन्त्रता सेनानी देवराम यादवमाथि आक्रमण गर्नेलाई कार्वाहीको माग

खडक बाल श्रममुक्त पालिका घोषणा

खडक बाल श्रममुक्त पालिका घोषणा

एकै वडाबाट समातिए कैद र जरिवाना तोकिएर फरार रहेका १८ व्यक्ति

सप्तरी : मञ्जुरी बिना विवाह गराइदिने ठाकुर पक्राउ

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

बालश्रम मुक्त घोषणाको अन्तिम चरणमा खडक, सम्भावित ठाउँमा गरियो अनुगमन

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

मधेशका जिल्लामा विद्युत अनियमित भइरहेकोबारे जनअधिकार पार्टीले गरायो प्राधिकरणको ध्यानाकर्षण

लालपूर्जा माग्दै राजविराजमा शुरु भएको आन्दोलनप्रति जनअधिकार पार्टीको ऐक्यबद्धता

भारतबाट कम्तीमा रु पाँच हजारसम्मको सामान ल्याउन दिनुपर्ने जनअधिकार पार्टीको माग

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.