गंगा प्रसाद साह
भारदह । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहस्थित नेपालकै प्रसिद्ध कंकालिनी मन्दिरमा राँगा बली शुरू भएको छ ।
प्रत्येक दशैको नवमी तिथिका दिन याे मन्दिरमा राँगा बली दिइने चलन छ । भाकल गरेपछि मनाेकामना पूरा भएको भन्दै भक्तजनले यहाँ राँगा बलीका लागि ल्याउँछन् ।
यश पटक ६०० काे हाराहारीमा राँगा बली दिन लागिएको मन्दिर समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1
+1
+1