ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

भाउजूको मृत्यु लगत्तै देवरकाे पनि मृत्यु

Loading

राजविराज । हर्षोल्लास तरिकाले दशै मनाइरहदा सप्तरीको एउटा गाउँ शोकमा डुबेको छ । कारण हो, एकै परिवारका भाउजू र देबरको मृत्यु ।

भाउजूको मृत्यु भएको २४ घण्टा नबित्दै देबरकाे पनि मृत्यु भएको छ । याे घट्नाले गाउँ नै शाेकमग्न भएका छन् ।

जिल्लाकाे कंचनरूप नगरपालिका वडा नम्बर ८ कात्तिक टोलको घटना हो यो ।

स्थानीय महदैयादेवी मण्डलकाे साेमबार घरमै मृत्युु भयाे । ७० बर्षकि उनी बिरामी थिइन । सोमबारै उनको अन्त्येष्टि गरियो ।

उनको मृत्युपछि सबै जना शोकमा रहँदा मण्डल परिवारमा अर्को बज्रपात भयो । महदैयाको देबर भुटाई मण्डलकाे मंगलबार बिहानै मृत्युु भएको छ । छाती दुखिएपछि अस्पताल लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको स्थानीय राजेश मण्डलले जानकारी दिए ।

२४ घण्टाभित्रै भाउजू र देवरकाे मृत्युले गाउँ नै शाेकमग्न रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
4
+1
3

Related

Previous Post

कंकालिनी मन्दिरमा ६०३ राँगाकाे बली

Next Post

ठक्करले एक ब्यक्तिको मृत्यु,मृतकको भएन पहिचान

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
सर्लाहीमा दुर्घटना हुँदा सप्तरीका एकको मृत्यु, अर्काे घाइते

ठक्करले एक ब्यक्तिको मृत्यु,मृतकको भएन पहिचान

ओम ट्रेडर्सद्वारा कंकालिनी मन्दिरमा सरसफाई

ओम ट्रेडर्सद्वारा कंकालिनी मन्दिरमा सरसफाई

सप्तरीमा युवक र युवती झुण्डिएको अवस्थामा मृत फेला

सप्तरी घर भएका प्रहरी जवानले हाने आफ्नै टाउकोमा गोली 

डाक्नेश्वरीका २० विपन्न परिवारलाई सोलार प्रदान

डाक्नेश्वरीका २० विपन्न परिवारलाई सोलार प्रदान

शुरू भयाे सप्तरी महाेत्सव

शुरू भयाे सप्तरी महाेत्सव

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.