ग्रीन मधेश
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि
Monday, May 4, 2026
No Result
View All Result
ग्रीन मधेश
No Result
View All Result

शुरू भयाे सप्तरी महाेत्सव

शुरू भयाे सप्तरी महाेत्सव

Loading

राजविराज । सप्तरी सदरमुकाम राजविराजमा आइतबारदेखि ‘सप्तरी सांस्कृतिक, पर्यटन, कृषि, व्यापारिक महोत्सव’ शुरू भएको छ ।

दुई सातासम्म चल्ने महाेत्सवमा बाल उधान सम्बन्धी विभिन्न स्टल, खानेकुराको स्टलसहित सांस्कृतिक कार्यक्रमको आयोजना गरिनेछ ।

सप्तरी युथ नेपालले आयोजना गरेको महोत्सवको एक कार्यक्रमकाबीच राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत परबिनले उद्घाटन गरिन । त्यस अवसरमा बोल्दै उनले यो महोत्सव सप्तरीको बासिन्दाकै महोत्सव भएकाले सबैले सफलतापुर्वक सम्पन्न गराउनुपर्ने बताइन् ।

उनले महोत्सवमा गर्नुपर्ने हरेक सहयोग गर्न तयार रहेको बताइन् ।

छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष बिद्यानन्द चौधरीले महोत्सव सफल बनाउने जिम्मेवारी सबै सप्तरीबासीको भएको बताए । उनले युवाले यस्तै किसिमका कार्यक्रमसहित सप्तरीको विकासका लागि अग्रसर हुनुपर्ने बताए ।

रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश यादवले सप्तरीका युवालाई सकारात्मक कामका लागि अग्रसर हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Related

Previous Post

डाक्नेश्वरीका २० विपन्न परिवारलाई सोलार प्रदान

Next Post

श्रोत नखुलेको झण्डै ११ लाखसहित एक जना पक्राउ 

ग्रीन मधेश

ग्रीन मधेश

Next Post
श्रोत नखुलेको झण्डै ११ लाखसहित एक जना पक्राउ 

श्रोत नखुलेको झण्डै ११ लाखसहित एक जना पक्राउ 

जसपाको सल्लाहकार समितिमा सप्तरीका शैलेश चौधरी मनोनित

जसपाको सल्लाहकार समितिमा सप्तरीका शैलेश चौधरी मनोनित

खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना सम्बन्धी तालिम शुरु

खाद्य अधिकार तथा खाद्य प्रणाली रणनीतिक योजना सम्बन्धी तालिम शुरु

पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही

पत्रकार कुट्नेले स्वीकारे गल्ती, जनमतले गर्ने कार्वाही

कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह 

कर्जाको साँवा र व्याजकाे किस्ता बुझाउने समय २०८२ असार मसान्तसम्म कायम गराउन आग्रह 

कमेन्ट गर्नुहोस् Cancel reply

तपाइको इमेल गोप्य राखिने छ. Required fields are marked *

ताजा समाचार

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

श्रमिकहरुको न्यूनतम पारिश्रमिक उपलब्ध गराउनेतर्फ सरोकारबालाहरु गम्भीर बन्नुपर्न

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

तेलबाट अर्बौं डलर कमाउने तर आफूले प्रयोग नगर्ने देश

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

सप्तरीमा बाल तथा मातृ पोषण सुधारका लागि व्यापक अभियान

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

मैथिली साहित्य परिषदकाे साधारण सभा अबिलम्ब बाेलाउन पूर्व अध्यक्षहरुको माग

कोशी नहरको गेटमा फेला प¥यो लास

सप्तरीमा सशस्त्र प्रहरी हबल्दारको लडेर गयो ज्यान

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा  राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

JCI Rajbiraj को सहकार्यमा “ब्लड फर नेपाल” द्वारा राजविराजमा रक्तदान कार्यक्रम सम्पन्न

ग्रीन मधेश अनलाइन
www.egreenmadhesh.com
सप्तरी, मधेश प्रदेश
+9779842802853
greenmadhesh@gmail.com

हाम्रो टिम

  • सम्पादक :शैलेश कर्ण
  • +९७७९८५२८२०२२२
  • सल्लाहकार : राधेश्याम रमण

बजार व्यवस्थापक

व्यवस्थापक : परिष कर्ण
+९७७९८४२८०२८५३
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • Privacy & Policy

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • सम्पादकीय
    • शिक्षा
    • अपराध
  • समाज
  • राजनीति
  • खेलकुद
  • कृषि
  • सूचना-प्रबिधि

© 2023 - egreenmadhesh - All Copyrights to Reserved || Website by : Nitra Host.